बिराटनगरमा कोठा खोज्दै गर्दा टुप्लुक्क गाउँका मामा भेटिए। लामो समय बिराटनगर बसिरहेका उनको पुरानो बिराट चोक मा घर थियो। कोठाको कुरा निकालेपछि छोटो समय बस्ने हुँदा बस्दोबस्तको सामान किन्न नपर्ने सुझाएसंगै उनले आफ्नै घरमा निम्तो दिए। दिउँसो काममा गई साझ पर्न लाग्दा उनको घरमा पुगेँ। फोन गरेर ठाउँ सोधेर गएकाले घर पत्ता लगाईकन गेट खोले। तीन तले घर ठड्याएका रहेछन्। गेटबाट पस्नासाथ दुबोको अागनमा खुट्टा टेकियो। आगनको अर्को कुनामा कुकुरसंगै भर्खर जवानीमा टेकेकी केटी सेतो कुकुरसंग खेल्दै गरेको देखे। उ कुकुर सुमसुम्याउँदै थिई, हास्दै कुकुरलाई मानव भाषा पढाउँदै थिए। गेटबाट आगनको अर्को छेउ हुँदै म घर तर्फ अगाडी बढे। मलाई देखेपछि उ मन्द 👉 Click Here for Full Story