आडम्बरी समाज । Aadambari samaaj । New Nepali best online free Story

आडम्बरी समाज ।    Aadambari samaaj  ।   New Nepali Romantic Story

मेरो नाम ममी भए पनि, ममी र दिदीले सधैँ “कान्छो” भनेर बोलाउनुहुन्छ। दिदिपछी कुनै सन्तान नभए पछी मलाई ममीले बालग्रिहबाट सानैमा ल्याएर छोरा बनाउनु भएको रे । हाम्रो घरमा पहिले चार जना थियौँ– ममी, वुवा, दिदी र म। तर वुवाको असमयमा भएको देहान्तपछि हामी तीन जनामात्र बाँकी भयौँ। दिदी सन्ध्या दुई वर्ष अघि विवाह गरेर आफ्नै संसारमा लागिसक्नुभएको थियो। त्यसैले ममीसँग म मात्र घरमा हुन्थें। ममीको नाम राधिका हो, उमेरले ४० वर्षकी मात्र। उहाँ शिक्षित, स्वाभिमानी र गाउँभर सम्मानित महिला हो। 


दिदीको उमेर २१ वर्ष, र म त्यतिखेर १५ वर्षको थिएँ। हाम्रो परिवार आर्थिक हिसाबले सम्पन्न भएकाले गाउँमा हाम्रो विशेष मानमर्दन थियो। तर सुखमय देखिने हाम्रो परिवार भित्र एउटा ठूलो पीडा थियो। बिहे भएको दुई वर्ष बितिसक्दा पनि दिदीलाई सन्तान भएन। दिदीको भनाइ अनुसार समस्या उहाँमा नभई भिनाजुमा थियो। तर यस्तो कुरा खुलेआम भन्न सकिन्नथ्यो। समाजले जे देख्छ, त्यही मान्थ्यो। त्यसैले दिदीको सासु–ससुरा निरन्तर उहाँलाई दोष दिन्थे– “हाम्रो घरकी बुहारीले बच्चा जन्माउन सक्दिन, यसलाई अब घरबाट निकाल्नुपर्छ।” यी कठोर शब्दहरूले दिदीको मन भित्रैदेखि चिरिदिन्थ्यो। ममी पनि छोरीप्रति भएको अन्याय देखेर असाध्यै चिन्तित हुनुभयो। अन्ततः एकदिन ममीले आफ्नी पुरानी डाक्टर साथीलाई दिदी र भिनाजु दुवैलाई लिएर जाँच गर्नुभयो। केही दिनपछि आएको रिपोर्टमा सत्य प्रष्ट भयो– दिदी बिल्कुल स्वस्थ थिइन्, समस्या भिनाजुमा मात्र थियो। तर विडम्बना! भिनाजुको परिवारले त्यो प्रमाणलाई अस्वीकार गर्‍यो। अझै दिदीलाई नै बाँझो ठहर गर्दै अपमान गर्न थाल्यो। अन्ततः एक बिहान दिदी रुँदै ममीको घर आइपुग्नुभयो। आँसु रोक्न नसक्ने स्वरमा भन्नुभयो– “लोग्ने र उनका परिवारले मलाई बाँझी भनेर घरनिकाला गरिदिए।” त्यो दिन हाम्रो घरको वातावरण असाध्यै गम्भीर भयो। 


ममी छोरीको पीडामा टुट्नुभयो, तर आँसु पुछ्दै भन्नुभयो– “सन्ध्या, 👉 Click Here for Full Story

पुराना कथाहरुको लागि यहाँ क्लिक गर्नुहोस नयाँ कथाहरुको लागि यहाँ क्लिक गर्नुहोस

Recent Comments

Profile picture of Purna Yoanjan
Purna Yoanjan

This was a great read! Thanks for sharing Story.

Profile picture of Sunita Thapa
Sunita Thapa

I Read something new story today, appreciate it!

Comment input icon