म प्रतिभा, मेरो जीवनको एक अध्याय तपाईंलाई सुनाउन लागेकी छु। मेरो जन्म र बाल्यकाल तराईको हरियो खेतबारीले घेरेको सानो गाउँमा बित्यो। गाउँमा हुर्किँदा म चञ्चले, रमाइली र पढाइमा पनि ठिकै थिएँ। +2 सकेपछि सबै साथीहरूले भविष्यको कुरा गर्न थाले। कोही डाक्टर बन्ने सपना देख्थे, कोही शिक्षक, कोही विदेश जाने तयारीमा थिए। तर मेरो मन भने गाउँमै थुनिएको थिएन। म सोच्थेँ— "मलाई ठूलो शहर हेर्न छ, नयाँ अनुभव लिन छ, र आफ्नो खुट्टामा उभिन छ।" त्यसैले काठमाडौं आउने निर्णय गरें। मेरो बुबाले पनि भने, “उता तेरो राहुल काका एक्लै बस्छन्, राम्रो मान्छे हुन्, त्यहीँ बस, अनि पढाइ वा जागिर जो पर्छ हेर्न सक्छस्।” यति भन्दै मलाई काठमाडौं
👉 Click Here for Full Story