म काठमाडौंको बानेश्वरमा बस्छु। यो शहर मेरो लागि सपना र संघर्षको संगम जस्तै हो। बाहिर बाट हेर्दा काठमाडौं झिलिमिली, रंगीन, हुलमुलको शहर हो, तर यहाँ बाँच्नका लागि साहस, धैर्य र आफ्नो बाटो खोज्ने आँट चाहिन्छ। म आफ्ना केही साथी केटीहरूसँग एउटै फ्ल्याटमा बस्छु। हामी सबैको उमेर मिल्दोजुल्दो छ, हाँसो-ठट्टा, खाना पकाउने, रातभर गफ गर्ने, र बिहान ढिलो उठ्ने हाम्रो दिनचर्या हो। हामी सबैजना एउटै पेशामा छौं—तर त्यो कुरा हामी बाहिर खुलेर भन्दैनौं। हाम्रो काममा धे
👉 Click Here for Full Story