म सुबेक्षा। अहिले म प्लस–टूको अन्तिम वर्षमा छु, ग्रेड १२। उमेर मात्र १८ भए पनि जीवनमा धेरै नयाँ अनुभवहरू आइरहेका छन्। पढाइ, साथीहरूको संगत, र भविष्यको सपनामा डुबेको मेरो संसारमा एउटा फरक प्रकाश जस्तै व्यक्ति आएका थिए – प्रफुल्ल सर। प्रफुल्ल सर हाम्रो विद्यालयमा अकाउन्ट पढाउनुहुन्थ्यो। उहाँको उमेर झण्डै २९ वर्ष थियो, तर अनुहारमा सधैं युवा चमक, बोल्ने तरिका सरल अनि आत्मीय। सधैं सफा शर्ट र प्यान्टमा देखिने सर, सुरुमा त केवल ह्यान्डसम शिक्षक लाग्थे, तर बिस्तारै मलाई उहाँ खास लाग्न थाले। क्लास सुरु हुनासाथ सरको हल्का मजाक, रमाइलो गफ, अनि पढाउने शैलीले सधैं मन तान्थ्यो। सामान्यतया अकाउन्ट विषयलाई धेरैले गाह्रो भन्थे, तर सरले पढाउँदा गाह्रोभन्दा रमाइलो लाग्थ्यो। सरले किताबका सूत्र मात्र होइन, जीवनका उदाहरण दिएर पढाउनुहुन्थ्यो। मसँगै अरु साथीहरू पनि उहाँको क्लासको पर्खाइमा हुन्थे, तर म त अझ बढी उत्साहित हुन्थेँ। धेरैजसो समय, ब्रेकमा पनि म सरको पछिपछि क्यान्टिनसम्म पुग्थेँ। कहिलेकाहीँ उहाँ व्यस्त हुनुहुन्थ्यो, तर भेट हुनेबित्तिकै हल्का कुरा गर्दा पनि समय कसरी बित्थ्यो, थाहा नै हुन्नथ्यो। बिस्तारै मेरो मनमा एउटा मीठो रहस्य पलाउन थाल्यो—म सरलाई मन पराउन थालेकी थिएँ। फेसबुकमा रिक्वेस्ट पठाएँ। सरले तुरुन्तै त स्वीकार्नुभएन, न त धेरै कुरा गर्नुभयो। तर कहिलेकाहीँ मात्र रिप्लाई आउँथ्यो, त्यो पनि छोटकरीमा। सुरुमा अलि निराश भएँ, तर आशा भने कहिल्यै मरेन। १२ कक्षामा पुग्दा फेरि प्रफुल्ल सर नै हाम्रो शिक्षक हुनुहुने भयो। त्यो दिन मलाई कस्तो 👉 Click Here for Full Story