मैले मास्टर्सको परीक्षा दिएर बस्दा, जीवन धान्न निकै मुस्किल परिरहेको थियो। हात-मुख जोड्न धौ-धौ भएपछि, मैले जागिरको खोजीमा लाग्ने निर्णय गरें। तर, मेरो लागि यो काम, अँध्यारोमा सियो खोज्नुजस्तै थियो। काठमाडौंको यो ठूलो शहरमा, सरकारी वा ठूला संस्थाहरूमा नातागोता वा चिनजानबिना जागिर पाउनु भनेको असम्भवप्रायः थियो। मेरा लागि, ती ठूला हाकिमहरूसँग न गोरु बेचेको नाता थियो, न त फरियाको नै। त्यसैले, मैले त्यो बाटोमा लाग्ने सोच्दै सोचिनँ। मैले विज्ञान पढेको थिएँ र काठमाडौंमा कुना-कुनामा च्याउझैँ उम्रिएका निजी विद्यालयहरू थिए। मैले त्यतैतिर जागिर खोज्न थालें। मेरो कलेज पढ्दाकी साथी गंगाले एउटा विद्यालयमा विज्ञान शिक्षकको पद खाली भएको कुरा बताइन्। त्यो विद्यालय दार्जिलिङका मान्छेहरूले चलाएका रहेछन्। उसले भनी, “त्यहाँको विज्ञान शिक्षक बिरामी भएर बिदामा बसेका छन्। ” गंगासँगै म त्यस विद्यालयमा गएँ। त्यहाँकी प्रिन्सिपलको अनुहार गोबरको थुप्रो जस्तो देखिन्थ्यो। तैपनि, शिष्टाचारवश मैले उनलाई नमस्कार गरें। कुरा गर्दा उनले तीन हजारभन्दा बढी तलब दिन नसक्ने बताइन्। काठमाडौंको महँगो जीवनमा तीन हजार रुपैयाँले के नै पो हुन्थ्यो र? तर, "केही नहुनुभन्दा कानो मामा नै निको" भन्ने उखान सम्झेर, मैले त्यो जागिर स्वीकारें। मैले गाउँमा एस ई ई दिएपछि केही समय पढाएको अनुभव थियो। त्यतिबेला ट्युसन पढाउँदाको समय निकै रमाइलो थियो।
विशेष गरी, ती सुन्दर विद्यार्थीनीहरूलाई पढाउँदा मन आनन्दित हुन्थ्यो। म उनीहरूलाई एकान्तमा पारेर, "तिम्रो यो विषय अलि कमजोर छ, ट्युसन पढ्न आऊ न," भन्थेँ। त्यसपछि, दुई-चार दिन किताब पढाएजस्तो गर्थेँ र बिस्तारै-बिस्तारै उनीहरूसँग नजिक हुने मौका खोज्थेँ। यसरी नै एकदिन, । 👉 Click Here for Full Story