म काठमाडौँको कोलाहलमा हराउन आइपुगेकी थिएँ, तर कलेज सुरु हुनुअघि नै शरीरमा केही बिसन्चो भयो। दुई दिनको आरामपछि म कलेज जान तयार भएँ। तेस्रो दिनको बिहान, म बस कुरिरहेकी थिएँ। त्यही बेला एउटा मोटरसाइकल मेरो छेउमा आएर रोकियो। " अपरिचित स्वरले मतिर सोध्यो। "पर्दैन, बस आइहाल्छ," मैले खासै ध्यान नदिई भनें। उसले आफ्नो हेल्मेट फुकाल्यो। "यतै कतै बस्नुहुन्छ जस्तो लाग्यो, धेरै दिन भयो तपाईंलाई नदेखेको। " हेल्मेट फुकालेपछि उसको अनुहार कता कता देखेजस्तो लाग्यो। तर, कहाँ र कहिले देखेँ, सम्झन सकिनँ। म सोचमग्न हुँदाहुँदै बस आइपुग्यो। म हतार हतार बस चढेँ। कलेज पुगुन्जेलसम्म पनि उसको अनुहार मेरो मनमा घुमिरह्यो। "भेट्ने मन थियो, भेटें" भन्ने उसको वाक्यले मलाई अझै चकित बनायो। मैले त उसलाई कहिल्यै देखेको थिइनँ, अनि उसले मलाई कसरी चिनेछ? यस्तै प्रश्नहरूले मेरो मनमा हलचल मच्चाइरहे। अर्को दिन पनि म बस स्टपमा पुगें। ऊ फेरि मोटरसाइकल लिएर आयो। आज उसले हेल्मेट लगाएको थिएन, र परैबाट मलाई हेरेर मुसुक्क मुस्कुराउँदै थियो। मलाई सम्झना नआए पनि उसले मलाई धेरै वर्षदेखि चिनेको जस्तो गरी नजिक आयो। " "सानी," मैले आफ्नो नाम बताएँ। उसले किन मलाई यसरी पछ्याइरहेको छ? के यो प्रेमको पहिलो नजर हो?
ऊ आफैँ पनि हेर्दा राम्रो थियो र म पनि कतै न कतै ऊ प्रति आकर्षित भइरहेकी थिएँ जस्तो लाग्यो। " उसले हाँस्दै भन्यो। "राम्रो नाम छ। मेरो नाम अनुभव। " उसले हात बढायो। " त्यसैबेला मेरो बस आइपुग्यो। "म जान्छु ल," भन्दै म बस चढ्न अगाडि बढें। "म पनि एभरेस्ट कलेजमै पढ्छु। " उसले सोध्यो। "पर्दैन, बस नै ठिक छ," म बसको ढोकाबाट भित्र छिर्दै बोलें। बसभित्र मेरी हिजो मात्र चिनिएकी साथी निशिका थिई। म उसकै छेउमा बसें। " उसले सोधी। "अहिले भर्खरै। " मैले पनि सोधें। " उसले थप केही भनिन। केहीबेर चुप लागेर ऊ फेरि बोली, "तिमी भाग्यमानी सानी। " मैले उत्सुकतासाथ सोधें। "पछि भन्छु, अहिले होइन," निशिकाले जवाफ दिई। "मलाई थाहा छ, अनि। " पछाडिबाट अर्को केटा बोल्यो। उसले निशिकालाई 'अनि' भन्दा उनीहरू नजिकका साथी भएको बुझिन्थ्यो। "अवि, चुप लाग," निशिकाले भनी। उनीहरूले एकअर्कालाई 'अनि' र 'अवि' भन्दा उनीहरूको घनिष्ठता स्पष्ट हुन्थ्यो। "सानी, यो निहिर्ष हो। अवि, यो सानी," निशिकाले हाम्रो परिचय गराई। "वाह! कस्तो राम्रो नाम, सानी," निहिर्षले मलाई जिस्क्याउँदै भन्यो। बसमा अरू मानिसहरू पनि हाँसे। " मैले अलि कडा पाराले सोधें। " "ठीक छ सानी, अबदेखि म तिमीलाई सानी नै भन्छु," निहिर्षले भन्यो।
वरपरका सबैजनाले हात हल्लाएर आफ्नो परिचय दिन थाले। " कलेजमा मेरा धेरै साथीहरू भए पनि निशिकासँग मात्रै मेरो घनिष्टता थियो। " "भन न। केही नराम्रो कुरा हो भने भन," मैले हाँस्दै भनें। "म साँच्चिकै भन्दैछु सानी," ऊ गम्भीर देखिई। "म पनि गम्भीर छु। " "तिमीलाई थाहा छ, म अनुभवलाई मन पराउँछु। " मलाई रिस उठे पनि मैले यस कुरालाई सामान्य रूपमा लिएँ। म एउटी असल साथी गुमाउन चाहन्न थिएँ। अनुभवसँग मेरो 👉 Click Here for Full Story