काठमाडौंको साँझ निकै रमाइलो थियो। वर्षौँपछि गाउँबाट फर्किएको म काकाको घरमा बस्न पुगेको थिएँ। त्यहाँ पुग्नेबित्तिकै वातावरण नै ताजा लाग्यो—काकाको ठूलो आँगन, फूलफूलले सजिएको बगैँचा अनि घरभित्रको आत्मीयता। मलाई अझ रमाइलो चाहिँ त्यहाँ बस्ने समिरा दिदी र उनको छोरी सुनिताले बनाइदिए। सुनिता मभन्दा केही वर्ष कान्छी थिइ, तर उसलाई देख्नेबित्तिकै मनमा छुट्टै धड्कन चल्थ्यो। पहिलो भेटमै ऊ मुस्कुराउँदै नमस्ते गरेको क्षण, मेरो मनमा कुनै मधुर संगीत झैँ गुन्जिएको थियो। उसले हरियो कुर्ता लगाएकी थिई, लामो कपाल हावामा लहरिँदा उसको अनुहार झन् चम्किलो देखिन्थ्यो। म निकै समयपछि फर्केको मान्छे, उसको नयाँ रूपले मलाई झस्काइरहेको थियो। घरमा धेरै काम समिरा दिदीले सम्हाल्थिन्। म कहिले किचनमा मद्दत गर्ने बहाना गरेर पुग्थेँ, कहिले बच्चाहरूसँग खेल्ने नाममा बस्ने गर्थेँ। तर भित्रभित्रै मेरो ध्यान प्रायः सुनितामै अडिन्थ्यो। ऊ पनि प्रस्टै मेरो नजर बुझ्थी, तर प्रत्यक्ष केही भन्दिनथी। बरु, लजालजाल 👉 Click Here for Full Story