कथा झन्डै छ महिनाअघिको हो। म माघ ७ गते सिन्धुली गएको थिएँ। त्यहाँ मेरो मामाघर पर्छ। फागुन ९ गते मामाकी छोरीको विवाह थियो। म त्यही कारणले घरतिर गएको थिएँ। त्यहाँ पुगेको भोलिपल्ट गाउँकै एक केटीसँग मेरो भेट भयो। उनको नाम सजिना थियो। उहाँ मामाकी टाढाकी छोरी पर्थिन्। पहिलो भेटमै मलाई उनी असाध्यै मन परिन्। गोरी, हाँस्दा गाला भित्र पर्नेजस्तो डिम्पल, अनि बोल्दा सबैलाई आफ्नैजस्तो अपनत्व दिने स्वभाव। मुस्कानमा त्यस्तो ताजगी थियो, जसले कोही पनि मोहित नपारोस भन्नै गाह्रो। त्यो बेला म विवाहका तयारीमा अलिकति व्यस्त थिएँ। गाउँलेले मलाई भोजमा पुलाउ बनाउन लगाएका थिए, किनभने कसैलाई राम्ररी पकाउन आउँदैनथ्यो रे। बिहानदेखि बेलुकासम्म म भान्सामा व्यस्त भएँ। पुलाउ तयार भएपछि मात्र सास फेर्ने फुर्सद पाएँ। त्यही बेला सजिनाका बुबाले मलाई आफ्नो घरमा निम्ता गर्नुभयो। म पनि भित्रभित्रै खुसी भएँ, किनकि त्यसले मलाई सजिनासँग अझ नजिक हुने अवसर दिने थियो। उनको घर पुगेँ। सोचेजस्तै उनी स्वागत गर्न चिया बोकेर आइन्। म र मामा संगै बसेर चिया पिइरहेका थियौँ। त्यत्तिकै मामाको फोन आयो। उहाँलाई आकस्मिक कामले बाहिर जानुपर्ने भयो। जानुअघि मामाले भन्नुभयो– "भान्जा, चिया–खाजा खाइसकेर मात्र फर्किनु है।" अनि सजिनालाई सम्बोधन गर्दै, "राम्रोसँग खाजा खुवाएर पठा नि," भन्नुभयो। सजिनाले मुस्कुराउँदै 👉 Click Here for Full Story