म र रेखा सानैदेखिका साथी हौं। हामी एकै गाउँमा हुर्कियौँ, एकै विद्यालयमा पढ्यौँ। हाम्रो बाल्यकालका हरेक पलहरू एक-अर्कासँग जोडिएका थिए। रेखा सधैं नै लजालु स्वभावकी थिई। ऊ खासै कसैसँग घुलमिल हुन सक्दिनथी। तर म र उनी एक-अर्काका लागि सबैभन्दा भरपर्दो साथी थियौँ। हाम्रो मित्रता समयसँगै अझ गहिरो हुँदै गयो र कहिलेकाहीँ त मलाई लाग्थ्यो, यो मित्रताभन्दा धेरै माथिको सम्बन्ध हो। हामी दुवैले एक-अर्काको भावनालाई शब्दमा व्यक्त गर्न नसके पनि, हाम्रो मनमा केही न केही विशेष सम्बन्ध रहेको कुरा थाहा थियो। हालै, रेखा रोजगारीको सिलसिलामा सहरमा आएकी थिई र म पनि त्यहीँ बस्थेँ। हामीलाई भेट्ने मौका मिल्यो। वर्षाको एक साँझ, हामी सहरको कोलाहलबाट टाढा, एउटा शान्त कफी पसलमा भेट्यौँ। कुराकानीको क्रममा विगतका कुराहरूले हामीलाई भावुक बनायो। त्यही बेला मैले उनको हात समाएँ र उनले पनि मेरो हातलाई हल्का दबाब दिइन्। त्यो क्षणमा, मैले बुझें कि हाम्रो सम्बन्धले नयाँ मोड लिँदैछ। कफी पसलबाट निस्किँदा पानी परिरहेको थियो। हामीले नजिकैको एउटा सानो कोठा लियौँ, जहाँ हाम्रो बाल्यकालको मित्रताले प्रेमको रूप लियो र हाम्रो सम्बन्धले नयाँ अध्यायको सुरुवात गर्यो। रेखा शय्यामा बसि र म पनि उस्को किनारमा बसे । मैले सुस्तरी उनीलाई अङ्गालो मा हाले र 👉 Click Here for Full Story