म अहिले कक्षा १२ मा पढ्दैछु। पढाइमा म अलिकति राम्रो भएको कारणले, टोलमै बस्ने एक छोरी साथी—मुना—अक्सर मेरो घरमा पढ्न आउँछे। मुना अहिले कक्षा १० मा छे। हाम्रो घर वरपरको माहोल धेरै खुला छ, जो कोही साथी–भाइ, दिदी–बहिनी सहजै आउन जान सक्छन्। तर, राति भने हामी आआफ्ना घरमै बस्ने गर्छौं। मुना र मेरो सम्बन्धलाई टोलका मान्छेहरूले दाजु–बहिनीकै रूपमा हेरेका छन्। त्यसैले कसैले शंका गर्ने वा अनावश्यक कुरा गर्ने अवस्था थिएन। सुरुमा म पनि उसलाई साँचै बहिनीझैं व्यवहार गर्थें।
तर समयसँगै उसको बानी, मुस्कान, बोल्ने शैली, अनि पढाइप्रतिको लगनशीलताले मलाई खासै फरक किसिमले आकर्षित गर्न थाल्यो। मुना अलि चञ्चले स्वभावकी छे। पढ्न आउँदा कहिलेकाहीँ मजाक गर्छे, कहिले नयाँ कुरा सिक्न आतुर हुन्छे। उसको त्यो उत्साह देख्दा मलाई पनि पढाउन मजा आउँछ। सुरुमा त मैले खासै ध्यान दिएको थिइनँ, तर विस्तारै उसको उपस्थितिले मेरो दिनचरीमा फरक पर्न थाल्यो। मुना घर आएपछि कोठा उज्यालो भएको जस्तो लाग्छ। उसको हाँसोले वातावरण नै बदलिन्छ। एक दिनको कुरा हो। मुना मसँग गणितको एउटा जटिल प्रश्न सोध्न आएकी थिई। मैले केही समय उसलाई सिकाएँ अनि अर्को प्रश्न आफैं मिलाउन लगाएँ। उ लेख्न व्यस्त थिई, म भने मोबाइल चलाइरहेको थिएँ। संयोगवश मैले मेरो सट्टा उसको मोबाइल समाएँछु। सुरुमा त फिर्ता गर्न मन लाग्यो, तर किन हो किन, मोबाइल नै चलाउन थालेँ। त्यही बेला मनमा हल्का अपराधबोध भयो—“के म सही गर्दैछु त?”—तर मुना नजिकै शान्त भएर 👉 Click Here for Full Story