"दुई वर्षमै कस्तो अर्कै हुनुभएछ बाबु त!" एअरपोर्टमा मलाई देख्नासाथ माईजुले हर्षले भन्नुभयो। "ह्याण्डसम भएर अाएछ नि अस्ट्रेलियाबाट," मामाले पनि हाँस्दै थप्नुभयो। म पनि मुस्कुराउँदै भनें, "सबै अस्ट्रेलियाको करामत हो मामा," अनि दिमागमा भने जिम र अस्ट्रेलियाको खुला वातावरणले नै मलाई यसरी बदलेको हो भन्ने लागिरहेथ्यो। दुई वर्षअघि जब अस्ट्रेलिया गएको थिएँ, म दुब्लो–पातलो, हावाले उडाइदिने जस्तो थिएँ। तर फर्किंदा, करिब छ फिट उचाइ, बलियो शरीर, आत्मविश्वासले भरिएको अनुहार लिएर फर्किएको मलाई देख्दा मामा–माईजुलाई आश्चर्य लाग्नु स्वाभाविक नै थियो। उनीहरुको नजरमा म अब स्कुलको दुब्लो केटो होइन, चलचित्रमा हिरो बन्ने खालको जवान भइसकेको थिएँ। गफ गर्दै हामी मामाको गाडी चढेर न्युरोड तिर लाग्यौं। मामाको घर ठूलो थियो, अस्ट्रेलिया गएको पछि त अझै एक तला थपेर झन् आकर्षक बनाइएकै रहेछ। सोध्दै गर्दा थाहा पाएँ — त्यही घरमा प्रेक्ष्या दिदी पनि बस्नुहुन्थ्यो। उहाँलाई लोग्नेलाई विदेश गएर तिनै छोरीसहित छाडेको हुँदा, मामा–माईजुले सहयोगको रूपमा घरको तलको एक कोठा दिनु भएको रहेछ। प्रेक्ष्या दिदी चालीस वर्ष नाघेकी भए पनि असाध्यै शालीन र आकर्षक देखिनुहुन्थ्यो। गोरो र दुब्ली शरीर, सधैं सफा कपडामा सजिएकी, घरमा कामकाजमा व्यस्त — जसलाई भेट्दा पनि सम्मान गर्ने मन लाग्ने खालकी। पहिलो भेटमै मैले भन्न पुगें, “नमस्ते दिदी, सञ्चै हुनुहुन्छ?” दिदी हाँस्दै भन्नुभयो, “कस्तो हिरो भएर फर्किनुभएछ बाबु त!” मैले हतारमा सोधें, “दिदीका छोरी कहाँ छन् त?” “पढ्न गएका छन्, अब आउँछन्। बरु म चिया पकाउँछु, थाक्नुभयो होला, चिया खाँदा ताजगी मिल्छ।
” त्यतिबेला मलाई थाहा थिएन, केही मिनेटमै मेरो जीवनमा नयाँ मोड आउनेछ भनेर। 👉 Click Here for Full Story