मेरो नाम पूनम हो। अहिले म आर्ट्समा ब्याचलर पढ्दै छु। पढाइमै ध्यान दिनुपर्छ भनेर मम र ड्याडले सधैं सम्झाइरहनुहुन्छ। "अब पढाइ राम्रोसँग सक, पछि अरु कुरा आपैं चल्छ," भन्नुहुन्छ। म पनि यही सोचमा छु। ब्याचलर सकिएपछि अष्ट्रेलिया जाने योजना बनाएकी छु। त्यतिबेला कुन सब्जेक्ट लिन्छु भन्ने त अझै पक्का छैन, तर मनभित्र ठूलो सपना भने छ– विदेशमा गएर आफ्नो करिअर बनाउने। हाललाई म चावहिलमा बस्छु। भर्खर पाँच महिना भयो यहाँ शिफ्ट भएको। सुरुमा अपरिचित ठाउँ, अपरिचित मान्छे… अलिक अचम्म लागेको थियो, तर विस्तारै सबै सामान्य हुँदै गयो। मेरो कोठा एउटा फ्ल्याटमा छ, जहाँ तीनवटा मात्र कोठा छन्। दुईवटा कोठामा एउटै जोडी बस्छन्– केशब दाइ र पुष्पिता दिदी। उनीहरू भर्खरै बिहे गरेर आएका रे। सुन्दा पो रमाइलो कथा रहेछ उनीहरूको पनि। घरले जात नमिलेको भनेर बिहे मान्न मान्दैनथ्यो रे। तर प्रेमले त जात-धर्म के हेर्छ र? अन्ततः उनीहरूले भागेरै बिहे गरेछन्। अहिले पनि घरबाट बोलाएको छैन रे। " मसँग भन्दा पनि आफैंलाई सम्झाउने जस्तो लाग्छ। दाइ चाहिँ घरमै हुन्छन्। धेरै पढ्नुभएको रहेनछ, त्यसैले स्थिर काम पाउन गाह्रो भएको रे। तर उहाँमा रमाइलोपन निकै छ। हाँस्न, जिस्किन मन पर्ने खालको। " दिदी मुस्कुराउँछिन्, तर त्यो मुस्कानभित्र अलिक चिन्ता झल्किन्छ।
म एक्लै बस्दा प्रायः खाना पकाउन मन लाग्दैन। बाहिरबाट ल्याएर खान्छु। " कहिलेकाहीँ त दिदी आफैं पकाएर मेरो कोठामा ल्याइदिनुहुन्छ। त्यस्तो व्यवहारले मलाई आफ्नै घरको सम्झना कम गराउँछ। दिदी-दाइ मिलनसार मात्र होइन, एकदमै रोमान्टिक जोडी पनि हुन्। उनीहरूको मायाले मलाई कहिलेकाहीँ लाज पनि लाग्छ। सानो कुरामा जिस्किन्छन्, एकअर्कालाई हेरिरहन्छन्। शनिबारको दिन थियो। म नुहाएर बाहिर निस्कन लाग्दै थिएँ। त्यतिबेला दिदी र दाइको कोठाबाट हाँसोको आवाज सुनियो। सुरुमा सामान्य लाग्यो, तर झनै ध्यान दिएपछि लाग्यो उनीहरू खासखुस गर्दै एकअर्कासँग रमाइरहेका छन्। यस्तो सुनिसके पछी त जिज्ञासा लागिहाल्छ। सबैलाई लाग्छ मलाई मात्रै होइन। मैले प्वालबाट चिहाएर हेर्न थाले। ओहोहो, केके पो देखिदो रहेछ त। दिदी र दाई त 👉 Click Here for Full Story