गाउँको नाम थियो 'हरिपुर'। पहाडको काखमा बसेको यो गाउँ, जसको सुन्दरताले जो कोहीलाई मोहित गर्थ्यो। गाउँको सबैभन्दा ठूलो बजारमा एउटा सानो खाजा पसल थियो जसलाई सबैले ‘आमाको खाजा पसल ’ भन्थे। साँझ परेपछि, त्यहाँ गाउँलेहरू भेला भएर दिनभरिको थकान मेटाउने र मनका कुरा गर्ने गर्दथे। म, ‘बाबुराम’, पनि मेरा तीन मिल्ने साथीहरू— प्रचन्ड, अर्जुन र भीम—सँग प्रायः हरेक साँझ त्यहीँ पुग्थेँ। हाम्रो दोस्ती गाउँभरि प्रख्यात थियो। एक साँझ, हामी सधैँझैँ आमाको चिया पसलमा पुग्यौँ। पसलको वातावरण पहिलेभन्दा अलि फरक लाग्यो। मधुरो बत्तीको उज्यालोमा, पसलको भित्रपट्टि एउटी नयाँ युवती बसिरहेकी थिइन्। उनी चियाको कप मिलाउँदै थिइन्, उनको अनुहारमा शान्त र कोमल मुस्कान थियो। उनको लामो केश पछाडि बाँधिएको थियो र आँखामा गहिरोपन थियो। हामीले उनलाई कहिल्यै देखेका थिएनौँ। "ए आमा, आज त नयाँ मान्छे पो देखियो त," प्रचन्ड ले ठट्टा गर्दै सोध्यो। आमाले हाँस्दै भन्नुभयो, "बाबु हो, मेरी भान्जी हुन्। आज भर्खरै झापाबाट आएकी हुन्, मलाई सघाउन। " हामी चारैजनाले एकअर्कालाई हेर्यौँ। प्रगतिको नाम सुन्दा मेरो मुटुको धड्कन अलि तेज भयो। मैले हतार-हतार अगाडि बढेर नमस्कार गरेँ। उनले पनि मुस्कानका साथ "नमस्ते" भनिन्। उनको आवाज निकै मधुरो र शान्त थियो। हामीले चिया र केही पकौडाको अर्डर दियौँ।
प्रगतिले आफैँ ल्याएर हाम्रो टेबलमा राखिदिइन्। उनको हातका औँलाहरू निकै कलात्मक लाग्यो मलाई। हामीले चिया पिउँदै कुरा गर्यौँ। "नाम त राम्रो रहेछ, प्रगति," अर्जुनले भने। "मान्छे नै राम्री भएपछि नाम पनि राम्रो हुनै पर्यो नि," भीमले थप्यो। प्रगतिले लाज मान्दै मुसुक्क हाँसिन् र भित्रतिर लागिन्। त्यस रात, चियाको स्वाद मात्रै होइन, प्रगतिको उपस्थितिको मिठास पनि हामी सबैले महसुस गर्यौँ। त्यसपछि हरेक साँझ हामी चिया पसल जान थाल्यौँ। हाम्रो गन्तव्यमा एउटा नयाँ आकर्षण थपिएको थियो। म र प्रगतिबीच विस्तारै कुराकानी हुन थाल्यो। उनले झापाको उर्वर मैदान र त्यहाँको खेतीपातीको बारेमा बताउँथिन्, म उनलाई पहाडको जीवनशैली र यहाँका कथा-किंवदन्ती सुनाउँथेँ। हाम्रो मित्रता गहिरिँदै गयो। मेरो मनमा प्रगतिप्रति एक विशेष भावना जागृत भइरहेको थियो। उनको निस्चल मुस्कान र कोमल बोलीले मलाई दिनभरि नै सताउँथ्यो। यसरी ३-४ दिन बित्यो । ” उनले सोधिन । “त्यतीकै सोधेको । ” मैले पुनः सोधँ । ” उनले सोधिन । म त 👉 Click Here for Full Story