त्यो साँझ निकै विशेष थियो। बाहिर हल्का वर्षा परिरहेको थियो, कोठाभित्र बत्तीको मधुरो उज्यालो मात्र थियो। गायत्री हल्का मुस्कानसहित खाटमा बसिन्। म उनको छेउमा पुगेँ। वातावरणमा अनौठो मौनता थियो, तर त्यो मौनताले नै हाम्रो धडकनलाई अझ तेज बनाइरहेको थियो। मैले बिस्तारै उनको हात समाएँ। उनको हथेली न्यानो थियो, र त्यो न्यानोपनले मेरो मुटुमा झन् नजिकिने चाहना जगाइदियो। उनले केही भनिनन्, तर आँखाले भने धेरै कुरा बोलीरहेकी थिइन्। मैले उनलाई अँगालोमा
👉 Click Here for Full Story