म एक साधारण युवक, काम गर्दै जीवन चलाउने मान्छे । मेरो काम पिज्जा डेलिभरी गर्ने हो । दिनभरि शहरभर दौडेर अर्डर पुर्याउँछु, अनि बेलुका थाकेर घर फर्कन्छु । तर त्यही कामकै क्रममा एउटा यस्तो परिवारसँग भेट भयो जसले मेरो दैनिकी नै बदलिदियो । पहिलोपटक म त्यो ठूलो घरमा पिज्जा पुर्याउन पुगेको थिएँ । ढोका ढकढक्याएँ, अनि भित्रबाट हतारिँदै करिब बाइस–तेइस वर्षकी एक युवती आइन् । उनको अनुहारमा एकदमै उज्यालो मुस्कान थियो, अनि आँखामा एउटा चमक । उनले ढोका खोल्दै हल्का जिस्किँदै भनिन्, “ओह, पिज्जा! ” म अलमल परेर पिज्जा दिएँ । उनी अचम्मै आत्मविश्वासी देखिन्थिन् । न त उनी अति बोल्थिन्, न त मौन बस्थिन् । कुरा गर्न जानेकी र रमाइलो गर्न सक्ने खालकी लाग्थिन् । मभित्र प्रवेश गर्न लगाउँदा उनको आँखाले मलाई एकछिन रोकियो जस्तो लाग्यो, मानौँ केहि भन्न खोज्दै थिइन् तर शब्दले साथ दिइरहेका थिएनन् । त्यो घरमा उनका आमा र दुई बहिनी पनि थिए । सबै मिलेर पिज्जा खान बस्दा एउटा सहज पारिवारिक वातावरण महसुस भयो । आमा निकै मृदुभाषी, अनुहारमा शान्त मुस्कान । छोरीहरू रमाइलो गर्दै आ–आफ्ना कुरा गर्थे । मलाई त आफ्नै घरको झल्को दिलाउने खालको परिवार ।
पिज्जा छोडेर म फर्किँदा, ती युवतीको नजर फेरि मेरो 👉 Click Here for Full Story