भिमफेदीतिर रमाइलो गरेर फर्किनेबेला मैले बिनयलाई हाँस्दै भनें, “अब दामनतिर पनि घुम्न गइयो भने कस्तो होला है? नयाँ ठाउँ, नयाँ अनुभव।” बिनय तुरुन्तै उत्साहित हुँदै उत्तर दियो, “वा, राम्रो विचार! कहिले जाने भने मात्र टाइमे मिलाउनुपर्छ, अनि पक्का घुमौं।” “ल त, मलाई दुई दिन दे, म माहोल मिलाउँछु,” मैले हर्षका साथ भनेँ। त्यसपछि हामी धेरै बेर बस्नुभन्दा कुलेखानी फर्किने निधो गर्यौं। बाटोमा बिनय अगाडिको सिटमा ड्राइभरसँग कुरा गर्दै थियो भने म बिनयकी आमासँगै बिस्तारै हिंडिरहेकी थिएँ। उहाँसँग कुरा गर्दा यात्रा अझ रमाइलो लागिरहेको थियो। गोदक भन्ने ठाउँमा गाडी रोकिन्छ। ड्राइभरले सबलाई खाना खान रोकेको थियो। बिनयकी आमाले पर्सबाट फेसवास निकालेर अनुहार धोर्नुभयो, अनि मुस्कुराउँदै भन्नुभयो, “थकाइ लाग्दा अनुहार सफा गर्दा ताजगी आउँछ।” मैले पनि हाँस्दै टाउको हल्लाएँ। त्यसपछि हामीले त्यहीं खाना खायौं र पुनः यात्रामा निस्कियौं। होटल पुग्दा झण्डै तीन बजिसकेको थियो। बिनयले भने, “तिमीहरू कोठामा जाऊ, म तल्लै बसेर बियर अर्डर गर्छु।” त्यो बेला म बिनयकी आमासँगै भर्*याङ चढ्दै थिएँ। उहाँसँग हिँड्दा अजीब मिठास महसुस भइरहेको थियो। उनको हिँडाइमा एक किसिमको कोमलता थियो, जसले मलाई अनायासै आकर्षित गरिरहेको थियो। कोठामा पुगेपछि हामी थकाइले पलंगमा बस्यौं। बिनय तलै थिए, त्यसैले हामीलाई एकान्त मिल्यो। बिनयकी आमाले झ्याल खोलेर बाहिरको हावालाई भित्र ल्याइन्। हल्का हावा पर्दा हल्लिँदा उनको अनुहार अझै सुन्दर देखिन्थ्यो। मैले रमाइलो गर्दै भनें, “यत्रो लामो यात्रा गर्दा पनि तपाईंको अनुहारमा थकाइ छैन जस्तो लाग्छ।” उहाँ हल्का हाँस्नुभयो, “के थकाइ नलाग्ने? तर रमाइलो यात्राले सबै थकाइ भुलाउँछ।” मैले उहाँको आँखामा केही क्षण नजर गाडें। ती आँखाहरूमा एकदमै शान्ति थियो, तर कतै गहिराइमा लुकेको स्नेह पनि देखिन्थ्यो। त्यो क्षण शब्दभन्दा बढी भावनाले कुरा गरिरहेको जस्तो लाग्यो। मैले हिम्मत गरेर भन्न पुगें, “तपाईंको साथले यो यात्रा झन् विशेष 👉 Click Here for Full Story