म कहिलेकाहीँ हाम्रो बुवाको पसलमा बुवाको काम सघाउन जान्थेँ। पसल सधैंजसो ग्राहकले भरिरहने भए पनि दिउँसोको समयमा भने अलि शान्त हुन्थ्यो। एक दिन खाजा खाइसकेपछि म पसलमा फर्किएँ। त्यही बेला एक जना करिब सत्ताइस-अठ्ठाइस वर्ष जतिकी महिला पसलमा आइन्। देख्दा विवाहित जस्ती लाग्थिन्। उनले मेरो बुबा कहाँ हुनुहुन्छ भनेर सोध्न थालिन्। मैले भनेँ, “बुबा अहिले घरतिर गएका होलान्।” त्यसपछि हाम्रो कुरा बढ्दै गयो। उनले बताइन्, “म त प्रायः दिउँसो यसै पसलमा आउँछु। यहाँ शान्त हुन्छ, अनि पत्रपत्रिका पढ्न मज्जा लाग्छ।” उनले भनेको सुनेर मलाई चासो जाग्यो। “तपाईँ यहाँ नजिकै बस्नुहुन्छ?” मैले सोधें। उनले हाँस्दै भनिन्, “हो, पसलको पछाडिपट्टि हाम्रो घर हो। श्रीमान् त कोरियामा तीन वर्षदेखि काम गर्नुभएको छ।” उनको कथा सुन्दा मलाई उनीप्रति एक किसिमको सहानुभूति जाग्यो। त्यति उमेरकी महिला, घर परिवार भए पनि श्रीमान् टाढा…। उनले भोगिरहेको खालीपन शब्दमै महसुस गर्न सकिन्थ्यो। मैले उनलाई भनें, “बाबाले जसरी सुविधा दिनुहुन्छ, म पनि त्यही गरौँला। तपाईंलाई पढ्न मन लाग्छ भने भित्रै आएर आरामसँग पढ्नुस्।” उनले कृतज्ञता व्यक्त गर्दै हल्का मुस्कान दिइन् र पसलभित्र पस्यिन्। त्यसपछि उनले मन परेको पत्रिका लिएर पढ्न थालिन्। म चाहिँ काउण्टरमा बसेर उनलाई नियालिरहें। उनी मंगोलियन अनुहारकी थिइन्, सानोतिनो हाँसो हाँस्दा उनको गालामा सानो डिम्पल पर्थ्यो। टाइट जिन्स र साधारण टि–शर्टमा सजिएकी उनी निकै साधारण देखिँदै पनि आकर्षक लाग्थिन्। उनको बोल्ने तरिका, पत्रिका पढ्दा ध्यान दिएर टाउको हल्का हल्लाउने बानी—सबै कुरामा एउटा खास खिचाइ थियो। पसल शान्त भएकोले हामीबीच अझै सहज रूपमा कुरा हुन थाल्यो। कहिले उनले लेख पढेर आफ्ना विचार सुनाउँथिन्, कहिले म आफ्ना अनुभव बाँड्थेँ। कुरा गर्दै जाँदा समय कसरी बित्यो थाहा नै भएन। उनको हाँसोले पसलमा अनौठो मिठास थप्थ्यो। कहिलेकाहीँ उनले मेरो तर्फ हेरेर मुस्कुराउँथिन्। त्यो मुस्कानमा धन्यवाद पनि थियो, 👉 Click Here for Full Story