होटेलको कोठाबाट निस्कँदै थिएँ। ढोका बन्द गर्न खोज्दै गर्दा छेउको कोठाको ढोका खुल्यो। त्यहाँ उभिएकी थिइन् एउटी महिला—ओठ हल्का मोटो, बाक्लो पावर भएको चस्माले उनको अनुहार झन् गम्भीर देखिएको, अलिकति ठूलो पेट, कालो पाइन्ट लगाएकी। छालामा हल्का गहुँगोरो रंग भए पनि उनको मुस्कान एकदमै आकर्षक लाग्यो। मलाई देख्ने बित्तिकै उनले हल्का मुस्कान छोडिन्, र म पनि नचाहिँदै मुस्काइ दिएँ। थोरै अभिवादनपछि कुरा सुरु भयो। थाहा भयो उनी भर्खरै होटल आइपुगेकी रहिछन्, र यहाँ एक्लै थिइन्। म त पहिले नै तीन दिनदेखि सोही होटलमा एक्लै बस्दै थिएँ। कुरा गर्दा-गर्दै दुवैको आँखा–आँखामा एउटै कुरा चम्किन थाल्यो—एक्लै हुनुको मजा त मिलेर लिन सकिन्छ नि! " त्यसपछि उनले छिट्टै कोठामा तयारी गरिन्। जब फर्केर आइन्, एकदमै फरक देखिइन्—अघिको भन्दा बढी आकर्षक, स्मार्ट र आत्मविश्वासी। हामीसँगै शहर घुम्न निस्क्यौं। बाटोमा कुरा गर्दै जाँदा उनको बारेमा धेरै कुरा थाहा पाएँ। उनी पहिला युएनमा काम गर्थिन्, अहिले भने पीएचडी गरिरहेकी रहिछन्। यसै अनुसन्धानकै सिलसिलामा यो सहरमा आएकी रहिछिन्। उनी विवाहित रहिछिन्, एक छोरी पनि रहेकी। तर कामको कारण महिनौं परिवारदेखि टाढा। हामी अझ नजिक हुँदै गयौं। मैले उनलाई अलि एकान्त, शान्त ठाउँतिर लगेँ। त्यहाँ उनले आफ्नो जीवनबारे खुलेर सुनाइन्।
एमपिएच सकेर पीएचडी गर्दैछु भन्न गर्वपूर्वक बताइन्, अनि चाँडै साइन्टिस्ट बन्ने सपना पनि। उनको हाउभाउ हेर्दा घमण्ड नभए पनि आत्मगौरवले भरिएको देखिन्थ्यो। कुराकानी बिस्तारै गहिरिँदै गयो। " मैले उनको आँखामा आँखा मिलाउँदै भनेँ, "युवापुस्ताको कुरा लिनुस्—प्रेम, सम्बन्ध, इच्छाहरु... युरोपसँगै उभिन सक्छन्। यहाँका कयौं होटलमा दिउँसै केही घण्टाको लागि प्रेम भेट हुने ठाउँ मिल्छ, बजारमा नचाहिने कुरा सजिलै पाइन्छ। " म कुरा गर्दै थिएँ, उनी हाँस्दै सुन्दै थिइन्। उनको हाँसोमा हल्का शरारत थियो, 👉 Click Here for Full Story
