पहिलो पटक अलिज़ालाई
भेटेको दिन आजसम्म पनि मेरो मनमा ताजै छ। त्यो भेट कुनै साधारण भेट थिएन, बरु जीवनकै
दिशा बदलिदिने खालको थियो। उसको अनुहारमा एउटा मासूम मुस्कान थियो, आँखा भित्र एउटा
गहिरो चमक। मलाई त्यतिबेला नै लाग्यो—यो मान्छेसँग मेरो आत्माले कुनै पुरानो सम्बन्ध
खोजिरहेको छ जस्तो।
समय बित्दै
गयो। हरेक भेटसँगै हामीबीच नजिकापन बढ्दै गयो। पहिले स-साना कुरा, अनि विस्तारै जीवनका
गहिरा भावनासम्म हामीले एक–अर्कासँग बाँड्न थाल्यौँ। म कुरा गरिरहन्थेँ, ऊ ध्यानपूर्वक
सुन्थी। कहिलेकाहीँ ऊ मेरो काँधमा टाउको राखेर शान्त बसिरहन्थी। त्यस क्षणमा शब्दहरूको
आवश्यकता नै हुन्नथ्यो। केवल मौनताले नै हाम्रो सम्बन्धलाई अझ मजबुत बनाइरहेको हुन्थ्यो।
एक दिन ऊ हल्का
मुस्कुराउँदै भनी,
“अब त थाहा पायौ होला, अलिज़ा को हो
👉 Click Here for Full Story