चितवन जाने निर्णय अचानक थिएन, तर मनभित्र धेरै समयदेखि गुञ्जिरहेको एउटा चाहना थियो — नयाँ ठाउँ, नयाँ मान्छे, अनि आफ्नै खुट्टामा उभिने साहस। गाउँको साँघुरो बाटो, बिहान–बेलुका उही अनुहारहरू, उही कुरा — सबैबाट अलिक पर जान मन लागेको थियो। पढाइको बहानामा भए पनि, त्यो यात्रा वास्तवमा आफूलाई चिन्ने यात्राजस्तै लाग्थ्यो। चितवन पुगेको पहिलो हप्ता अलि अस्तव्यस्त नै गयो। बसको झ्यालबाट देखिएको फराकिलो सडक, हरिया रुख, मानिसहरूको हतारो — सबै नयाँ थियो। fupuko छोरा दाजुले PN क्याम्पस गेट नजिकै सानो तर मिलेको रुम खोजिदिएका थिए। त्यही रुम मेरो संसार बन्यो — चार पर्खालभित्र भविष्यका सपना, डर, र उत्साह सबै अटाएका थिए। बिहान कलेज, दिउँसो अलिक विश्राम, बेलुका कहिले क्याम्पस वरिपरि हिँडडुल — जीवन बिस्तारै लयमा आउँदै थियो। तर मन कताकता खाली नै लाग्थ्यो। सहरमा मानिस धेरै थिए, तर आफ्नोपन कम महसुस हुन्थ्यो। कहिलेकाहीँ साँझपख PN क्याम्पसतिर हिँड्दा, क्याम्पस गेट अगाडि बसेका च्याट–पटका ठेला, हाँस्दै कुरा गर्ने विद्यार्थीहरू, र टाढाबाट सुनिने मोटरसाइकलको आवाजले मन अलिक हलुका बनाइदिन्थ्यो। त्यस्तै एउटा साँझ थियो। पढाइले थकित मन लिएर PN तिर हिँडेको थिएँ। बाटोमा च्याट–पट देखेँ, अनि किन नखाने भनेर रोकिएँ। सानो कागजको प्लेटमा राखिएको तातो च्याट–पट, मसला
👉 Click Here for Full Story
साथीलाई चितवानमा गरेको कथा saathi lai chitwanmaa Gareko katha "nepali Top katha book"