म नाम सरल हो। म धापासीमा बस्छु। उमेर २८ वर्ष भइसक्यो। अहिले मास्टर्स गर्दैछु, सँगै पार्ट-टाइम काम पनि गर्छु। आमा–बुबा धरानमा हुनुहुन्छ, म भने काठमाडौंमा एक्लै बस्छु। पढाइ, काम र साथीहरूको भेटघाट—यही मेरो दिनचर्या हो। तर यी सबैभन्दा बाहिर, मनभित्र कतै गहिरो तिर्खा झैँ एउटा कुरा बगिरहेको हुन्छ—साँचो प्रेम पाउने इच्छा। साथीहरू प्रायः मलाई थमेलतिर घुम्न लैजान्छन्। हप्तामा एक पटक जस्तो त्यहाँ जानु मेरो लागि रमाइलो समय बन्छ। त्यहाँको झिलिमिली बत्ती, हल्का संगीत, र साथीहरूको हाँसोबीच मलाई लाग्छ, जीवन यत्तिकै रमाइलो भए हुन्थ्यो। तर मनको कोठरीमा त अरू कुरा थिए—कसैको साथ, कसैको माया, कसैको स्पर्श। सुरुमा मलाई यस्तो कुरा त्यति ठूलो लाग्दैनथ्यो। साथीहरू भने, ‘जाने, रमाइलो हुन्छ, नयाँ अनुभव पाउँछस्।’ अनि म पनि गएँ। पहिलो पटक गएँदा खासै केही लागेन। तर विस्तारै बुझ्न थालेँ—जिन्दगीमा साथी मात्र भएर हुँदैन रहेछ, कसैको मायाले मनलाई मिठास दिन्छ। मैले पहिले थलीतिर कोठा भाडामा लिएको थिएँ। त्यहाँको घरमालिकको छोरी भने एकदमै चुलबुली थिई। उमेरले किशोरी, तर अनुहारमा चम्किलो
👉 Click Here for Full Story