मेरो नाम फिरोज हो। साथीहरूले मलाई "कुल नेम" भनेर जिस्क्याउँछन्, किनकि म सँधै फरक देखिन खोज्छु। म थमेलमा बस्छु—त्यो ठाउँ नै रंगीन छ, साँझ परेपछि झन् चकचकीले भरिन्छ। त्यहाँ बस्दा जीवन कहिले पनि नीरस हुँदैन। आज म एउटा खास अनुभव सेयर गर्न चाहन्छु—मेरो प्रेमकथा। मेरो र श्रेयासी बीच दुई वर्ष लामो रिलेसन भयो। ऊ मेरो गर्लफ्रेन्ड मात्रै होइन, मेरो सबैभन्दा नजिकको साथी पनि हो। श्रेयासीलाई पहिलो पल्ट देख्दा नै मैले भन्ठानेको थिएँ, "यत्रो भीडमा यो केटी पक्कै विशेष छ।" ऊ साँच्चै नै कूल थिइ—सधैं स्टाइलिश कपडा, छोटो पाइन्ट, चस्मा, र चम्किलो हाँसो। साथी केटाहरू सबै उसको पछि लाग्थे, तर ऊ मेरो हात समाएर हिँड्दा मभित्र एकदम गर्वको अनुभूति हुन्थ्यो। श्रेयासीको जन्मदिन आउँदै थियो। म पहिले नै सोचिरहेको थिएँ—"यो पटक उसलाई के सरप्राइज दिने?" थमेलमा धेरै होटलहरू छन्। म एकदम cozy, सानो तर आरामदायी होटलमा
👉 Click Here for Full Story