सायसा भाउजुलाई गरेको कथा। Sayesa Bhaujulai Gareko katha । Nepali Best Love story free online

सायसा भाउजु ।   Sayesa Bhauju  । Nepali Romantic Love story

मेरो घर नजिकै एउटा पुरानो घर छ, जहाँ तल्लो तलामा एउटा सानो क्लिनिक चल्छ। क्लिनिकको माथिल्लो तलामा त्यहीँका डाक्टर नवराज बस्छन्। नवराजको उमेर करिब ३०–३२ वर्ष जति होला। जीवनमा उतार–चढाव धेरै भोगेका उनले पहिलो विवाह असफल भएपछि फेरि आफ्नो मनपर्ने केटीसँग विवाह गरेका हुन्। उनकाे नयाँ पत्नी साँच्चिकै सुन्दरी छिन्, उनको मुस्कानले नै वरिपरिको वातावरण उज्यालो बनाइदिन्छ। शुरुका केही महिनासम्म त उनी घर बाहिर खासै नदेखिएकी थिइन्। प्रायः घरभित्रै व्यस्त रहन्थिन्। तर, समयसँगै बिस्तारै छिमेकीहरूसँग भेटघाट गर्न, बजार पसल जान र कहिलेकाहीँ छतमा हावा खान पनि आउन थालिन्। घरमा उनी, नवराज र बिहान–साँझ आउने एक नौकरानी मात्र छन्। नौकरानी आफ्नो काम सकेर बेलुका घर फर्किएपछि त्यो ठूलो घरमा केवल नवराज र उनकी पत्नी मात्र बाँकी रहन्थे। नवराज शरीरले पातला भए पनि, निकै हँसमुख र मिलनसार छन्। तर उनकी पत्नी चाहिँ अलिकति मोटी तर झन् आकर्षक देखिने खालकी। छिमेकी भएको नाताले म पनि उनीहरूसँग कहिलेकाहीँ हाँसो–ठट्टा गर्थें। म उनलाई मजाकमै "भाउजु" भनेर बोलाउँथे। केही समय त सब ठिकै लाग्यो, तर पछि स–साना कुरा लिएर नवराज र उनकी पत्नीबीच कहिलेकाहीँ भनाभन हुने गरेको कुरा पनि मलाई थाहा भयो। हाम्रो घर र उनीहरूको घर जोडिएको छ। छत बीचमा सानो भित्ताले 👉 Click Here for Full Story

पुराना कथाहरुको लागि यहाँ क्लिक गर्नुहोस नयाँ कथाहरुको लागि यहाँ क्लिक गर्नुहोस

Recent Comments

Profile picture of Purna Yoanjan
Purna Yoanjan

This was a great read! Thanks for sharing Story.

Profile picture of Sunita Thapa
Sunita Thapa

I Read something new story today, appreciate it!

Comment input icon