म आकाश, मेरो उमेर २८ वर्ष। म हाल काठमाण्डौको मैतिदेवीमा बस्छु। मेरो दैनिकी सामान्य भए पनि कहिलेकाहीँ अनौठो मोड लिन्छ। जीवनमा उतार–चढाव त हुन्छ नै, तर केही भेटघाटले जीवनलाई अझै रंगिन बनाइदिन्छ। म मेरो बहिनी सँगै बस्छु। उनी अहिले आईईएलटीएस तयारीमा व्यस्त छिन्। भविष्यमा अमेरिका जाने सपना छ उनको। म पनि केही वर्षअघि सोचेको थिएँ, तर इन्टरभ्युमै असफल भएपछि त्यो बाटो छोडिदिएँ। अहिले भने म चिनजानकै मान्छेले चलाएको एउटा कम्पनीमा जागिर खाइरहेको छु। हप्ताको अन्य दिन व्यस्त भए पनि शुक्रबार भने मलाई आधा दिन मात्र काम गर्नुपर्छ। त्यसैले शुक्रवार मेरो लागि राहतको दिन हो कामको थकाइ मेट्ने, घरमा समय बिताउने र मन शान्त पार्ने। हामी बस्ने घर दुईतले छ। माथिल्लो तल्लामा घरमालिक कहिलेकाहीँ मात्र आउँछन्, मुख्यत: उनीहरूको सामान मात्र राखिएको हुन्छ। हामी तलको फ्ल्याटमा बस्छौं। दुईवटा कोठा लिएर म र बहिनी। अर्को दुईवटा कोठा भने एक आमा (हामी उनीलाई “आन्टी” भन्छौं) ले लिएको छिन्। आन्टी करिब चालीस वर्षको हुनुहुन्छ। उहाँ धेरै वर्षदेखि त्यही घरमा बस्दै आउनुभएको रहेछ।
👉 Click Here for Full Story