म रोजिना, सतुङगलकी एक साधारण केटी। नाम साधारण भए पनि, भित्र भने धेरै सपना र नयाँ जीवनको चाहनाले भरिएको छु। मेरो परिवारमा ममी, ड्याडी, म अनि सानो भाइ छौं। हामी काठमाडौँमै आफ्नै घरमा बस्छौं। ड्याडीले आफ्नै व्यापार गर्नुहुन्छ र ममी म्यानपावरमा काम गर्नुहुन्छ। हामीलाई कसैले धनी भन्न सक्दैन, तर कसैले गरिब पनि भन्न सक्दैन। मध्यम वर्गीय परिवार हौं, जसको दिनचर्या सधैं व्यस्त तर आत्मीय हुन्छ। म अहिले १९ वर्षकी भएँ। +2 सकेर अहिले ब्याचलरको पहिलो वर्षमा पढ्दैछु। पढाइमा म खासै कमजोर छैन, बरु अरूलाई पढाइमा सहयोग गर्न मन पर्छ। मेरो सपना ठूला छन्, तर साथसाथै जीवनमा रमाइलो, साथीहरूको साथ र कुनै खास व्यक्ति पनि चाहिएको छ भन्ने चाहना कहिलेकाहीँ मनमा आउँछ। यो कथा त्यही बेला सुरु हुन्छ, जब मैले +2 सकेर एक एक्स्ट्रा कोर्स ज्वाइन गरेकी थिएँ। बिहान सात बजेदेखि नौ बजेसम्म चल्ने क्लास थियो। सुरुका दिनमा त्यहाँ मेरो
👉 Click Here for Full Story