आजभन्दा करिब एक वर्षअघिको कुरा हो। म काठमाडौंमा रहेको एउटा trekking अफिसमा काम गर्थें। अफिस सानो थियो, काम धेरै हुन्नथ्यो, तर कहिलेकाहीँ पर्यटकसँग व्यवहार गर्नुपर्ने हुन्थ्यो। त्यही बेला मेरो जीवनमा यस्तो पात्र प्रवेश गऱ्यो, जसले मेरो अफिस मात्र होइन, मेरो मुटु नै रंगीन बनाइदियो। मसँगै अफिस चलाइरहनु भएका दाइ कोरियातिर जानुहुन्थ्यो। उहाँ गएपछि स्टाफ कम भएजस्तो लाग्यो। त्यसैले अफिसले नयाँ vacancies खोल्यो। केही दिनमै, हाम्रा Boss एकदिन अफिसमा एक युवतीलाई लिएर आउनुभयो। “सौरभ, यो अम्बिका हो। अबदेखि हाम्रो अफिसमा काम गर्छिन्। तिमीले सबै कुरा सिकाइदिनुपर्छ।” त्यो दिन अम्बिका र मेरो पहिलो भेट भयो। पहिलो impression नै निकै सफा
👉 Click Here for Full Story