सदा झै म एकदिन बेलुकिको हावा खानु निस्केको थिए बाटैमा निराजन दाईलाई भेटे वहाँ कुखुराको मासु किनेर आउँदै हुनुहुदो रहेछ मलाई देखेपछी आफ्नु घर जाने कर गर्न थालनु भयो एकछिनको आनकानी पछी म लुरु लुरु निराजन दाइको पछी पछी लागे । हामी घर पुगिसकेको थियौ निराजन दाइको बुडी बाहिरनै उभिरहनु भएको रहेछ हामीलाई देख्नसाथ भित्र पस्नु भयो हामी पनि सरासर भित्र पस्यौ । नमस्ते भाउजु भन्दै म पनि भित्र कोठाको सोफामा थचक्क बसे भाउजु पनि नमस्तेको उत्तर दिदै नजिकै आएर बस्नु भयो … ख्है मासु दिनोस र तपाईं दोकान गएर आउनुहोस् भन्दै मासु को पोका निराजन दाई देखी लिएर भाउनु भान्छा कोठातिर पस्नु भयो निराजन दाइपनी एकैछिन बस्दै गर ल 👉 Click Here for Full Story