मेरो नाम किरण हो। उमेर १९ वर्ष, अहिले इन्जिनियरिङ पढ्दैछु। म काठमाडौंको कुमारीपाटीमा ममी र ड्याडसँग बस्छु। हाम्रो घरमा सधैं काम गर्ने आमा (मेड) आउँथे तर प्राय: छिट्टै बदलिन्थे। पुराना मेडहरू प्राय: उमेर ढल्केका, खासै रमाइलो गर्न सक्ने खालका हुन्थेनन्। उनीहरू काम गर्थे, चुपचाप रहन्थे र आफ्नो बाटो लाग्थे। त्यसैले म तिनीसँग खासै नजिकिन सकिन। म बिहान कलेज जान्थेँ, दिउँसो करिब दुई बजे घर फर्किन्थेँ। साथीहरूसँग हाँसोमज्जा गर्दै बाटो काट्दा थकाइ पो मेटिन्थ्यो। घर फर्कदा ममी-ड्याड पहिले नै अफिस गएको हुन्थ्यो, त्यसैले मलाई खानपिन मिलोस् भनेर मेड राखिएको थियो। त्यही बेला एकदिन, ममीले भन्नुभयो— “किरण, हाम्रो पुरानो मेड आफ्नो गाउँ फर्कियो। अब नयाँ मेड आइसकिएकी छे। उसको नाम ग्रेशी हो।” पहिलो पटक ग्रेशीलाई भेट्दा मलाई अचम्म लाग्यो। ऊ २५ वर्ष जति देखिन्थी। उसलाई ‘आन्टी’ भन्दा भन्दा म अलमलिन्थेँ, किनभने उसको
👉 Click Here for Full Story