गाउँको पुरानो चलनअनुसार दिदि विवाह गरेर अर्कै गाउँ गएकी थिइन्। दिदिको माइतीघर भने निकै सम्पन्न थियो—धनी घरानाको, लाहुरे छोरा छोरी भएको। तर दिदि बिहे गरेर गएको घर अलि कमजोर आर्थिक अवस्थामा थियो। त्यहाँ दिनमा दुःख त थिएन, तर माइतीको तुलनामा साधारण जीवन। माइतीले पनि छोरीलाई दुःख नहोस् भनेर नजिकैको गाउँमा घरजग्गा किनिदिए। त्यसपछि दिदि, भेना र उनका एक मात्र छोरा सर्बजित बसाइँसराइ गरेर मेरो घर छेउमै आए। सर्बजित करिब १५–१६ वर्षको थियो र म तेसै वरिपरिको।
उमेर नजिकै भएकाले साथी झैँ मिल्ने भयो। मेलापात, घाँसदाउरा, बजार, हाटबजार, विवाह भोज–जहाँ पनि हामी दुवै सँगै। उसले मलाई सँधै हेरचाह गर्थ्यो, म पनि उसलाई त्यत्तिकै सम्झिन्थेँ। स्कुलबाट फर्कनासाथ म दिदिको घर पुग्थेँ। कहिले खाजानास्ता, कहिले आँगनमा बस्नेसम्म—हामी सँगै हुन्थ्यौं। उसले कक्षा १२ सकेपछि पढाइ छाडेको थियो, त्यसैले घरमै रहन्थ्यो। दिदि भन्थिन्, “तिमीहरू दुई जना साथी मात्र होइन, सानिमा–भदै जस्ता।” तर हाम्रो नजिकको सम्बन्धमा एक किसिमको आत्मीयता पनि बढ्दै गएको थियो। एकदिनको कुरा 👉 Click Here for Full Story