हजुर, म सुप्रिया, उमेर २८ वर्ष। अहिले मेरो जीवनको यात्रा भन्नु नै एकदमै रमाइलो र उतार–चढावले भरिएको छ। मेरो बिहे भएको तीन वर्ष पूरा भइसकेको छ। सुरुवाती दिनहरू खासै सजिला थिएनन्। आर्थिक अवस्था कमजोर थियो, सपना धेरै थिए तर पूरा गर्ने साधन कम। त्यसैले बच्चा जन्माउने बारेमा हामीले धेरै सोचेनौं। तर समय सँगै परिस्थिति बद्लिँदो रहेछ। श्रीमानको व्यवसाय बल्लतल्ल जम्न थाल्यो अनि अचम्मै प्रगति भयो। अहिले हाम्रो जीवन सहज र खुसीपूर्ण बनेको छ। यही खुसीमा हामीले बच्चा प्लान गर्ने कुरा पनि गरेका थियौँ। म पनि त्यसमा तयार थिएँ। तर यतिबेला मेरो जीवनमा अर्को पात्र प्रवेश गर्यो — धीरज। ऊ मेरो श्रीमानको कजनको छोरा, अस्ट्रेलियामा पढाइ सकेर नेपाल फर्किएको। उसलाई पहिलोपटक देख्दा नै मलाई अचम्मको आत्मीयता महसुस भयो। हामी दुवै उमेरले लगभग समान, अनि उसको हाँसो, बोल्ने शैली, सजिलो स्वभाव — सबैले मलाई तान्यो। धीरज पहिलोपटक हाम्रो घरमा आउँदा म घरमै एक्ली थिएँ। श्रीमान अफिस गएको बेला ऊ अचानक ढोका ढकढकाउँदै आयो। ढोका खोलेर स्वागत गर्दा नै उसको आँखा र मेरो नजर भेटिएको त्यो क्षण आजसम्म पनि सम्झन्छु। 👉 Click Here for Full Story