" />कुरा धेरै वर्षअघिको हो। म चितवनको लेकसाइडमा साथीहरूसँग बसेको थिएँ। साँझपखको रमाइलो समय थियो—हल्का संगीत, टेबलमा राखिएको ड्रिङ्क, अनि अगाडि ठूलो स्क्रिनमा देखिएको फुटबल खेल। हामी सबै उत्साहित थियौँ, चिच्याउँदै, हाँस्दै खेलमा डुबिरहेका। त्यो बेलाको विशेषता के थियो भने, लेकसाइडका धेरै बारहरू राति ११ बजे बन्द हुने तर “बिजी बी” नामको रेस्टुरेन्ट मात्रै बिहान ३ बजेसम्म खुला रहने। त्यसैले हाम्रो गन्तव्य पनि त्यहीँ थियो। साथीहरूको समूहसहित टेबलमा बसेर रमाइलो गरिरहेका बेला, हाम्रै छेउमा अर्को टेबलमा पाँचजना महिला बसेका थिए। उमेरले करिब तीस–पैँतीसका देखिन्थे, तर सबैको अनुहारमा आत्मविश्वास, हाँसो र आफ्नो संसारमा रमाउने शैली थियो। त्यसमध्ये ठीक मेरो अगाडि बस्नुभएको एक महिलाले भने विशेष ध्यान तानेकी थिइन्। उहाँको उपस्थितिले त्यहाँको वातावरण नै फरक बनाइदिएको जस्तो लाग्थ्यो। उहाँको अनुहारमा एक प्रकारको चमक थियो, जुन देख्दा मन सजिलै आकर्षित हुन्थ्यो। साथीहरूसँग गफिंदै खेल हेरेको भए पनि, मेरो नजर बारम्बार उहाँतर्फ तानिन्थ्यो। उहाँ पनि कहिलेकाहीँ नजर मप्रति फर्काउनुहुन्थ्यो। त्यस 👉 Click Here for Full Story