मेरो नाम अशुतोष हो। म बौद्धमा दाइ र भाउजुसँग बस्छु। ममी र ड्याड धरानमा हुनुहुन्छ, तर म र दाइ चाहिँ सानैदेखि काठमाडौंमै पल्दोपढ्दै आएका हौं। हाम्रो परिवार मिलनसार छ तर दाइको बिहेको कुरा भने अलि फरक छ। दाइको लभ म्यारिज हो। दाइ अलि कडा स्वभावको, धेरै कुरा बुझ्दैनजस्तो देखिने तर पढाइमा भने निकै तेज। भाउजु भने दाइभन्दा पूरै उल्टो। उहाँ अलि बच्चाझैँ स्वभावको, सजिलोसँग हाँस्ने र सबैलाई सहजै मन पराउने। सुरुमा ममी ड्याडलाई दाइको बिहेको बारे थाहा थिएन। पछि मात्रै थाहा पाउँदा उनीहरूलाई पनि अलि अचम्मै लागेको थियो। भाउजु साँच्चिकै मिठासले भरिएको मान्छे। उहाँको कुरा गर्ने तरिका, हाँस्ने ढंग, अनि घरको काममा रमाइलो गर्दै गर्ने शैली– 👉 Click Here for Full Story