मेरो नाम रितिश्मा हो। उमेरले म अहिले २० वर्ष पुगेकी छु। म काठमाडौंको मैतीदेवीमा आमाबाबुसँग बस्छु। हाम्रो परिवार सामान्य भए पनि रमाइलोमा बित्छ। मेरो जीवनको एउटा रमाइलो र अचम्मको अध्याय भने मेरो कजन दाइ त्रिलोचनसँग जोडिएको छ। त्रिलोचन मेरो उमेरकै जस्तै छ, हामीबीच झन्डै एक महिनाको मात्र फरक छ। उसलाई दाइ भनिए पनि, हाम्रो सम्बन्ध अलि फरक छ—न त टाढा न त मात्र नजिक। सुरुमा त खासै गफगाफ हुने गर्थेन, तर समयसँगै हाम्रो बन्धन
👉 Click Here for Full Story