म प्रभात थापा मगर, जितपुरको बासिन्दा। म अहिले २४ वर्षको छु। यो मेरो जिन्दगीकै एउटा त्यस्तो अध्याय हो, जसले मलाई हरेक पल सम्झाइरहन्छ। मेरो कोठा छेउमै बस्नुहुन्थिन् मेरी "मेहा आन्टी"। उहाँको उमेर मात्र २६ वर्ष थियो। बिहे भएको दुई वर्ष मात्र भएको, तर श्रीमान विदेशमा हुनुहुन्थ्यो। उनीहरूले बिहेपछि जम्मा तीन महिना मात्रै संगै बिताउन पाएको रहेछन्। त्यसपछि बाटो फराकिलो भयो—श्रीमान विदेश, मेहा आन्टी एक्लै। आन्टी वित्तीय अफिसमा काम गर्नुहुन्थ्यो, तर दिनको दुई घण्टा मात्र। बाँकी समय प्रायः घरमै बिताउनुहुन्थ्यो। साथीभाइ खासै थिएनन्, त्यसैले कहिलेकाहीँ उहाँ एक्लोपनमा हराएको देखिन्थ्यो। म भने जवान थिएँ, धेरै कुरा बुझ्दै थिएँ, अझ बुझ्न खोज्दै थिएँ। उहाँ कहिले काँही आफ्ना कुरा सुनाउँथे—जीवनका चटिला पल, अधुरा इच्छाहरू, अनि श्रीमानसँग बिताएका केही रमाइला क्षण। शुरुमा म उहाँलाई सामान्य नजरले मात्र हेर्थें। तर बिस्तारै बुझ्दै गएँ—मेहा आन्टी बाहिर कठोर, भित्र भने नरम मुटु भएकी महिला थिइन्। उहाँ हाँस्दा पुरै कोठा उज्यालो हुने गर्थ्यो। कहिले काँही त उहाँको हाँसो सुन्दा मलाई आफ्नो मन अजीब गरी धड्किन्थ्यो। एक
👉 Click Here for Full Story