हाम्रो परिवार पोखराको लेकसाइडमा बसोबास गर्थ्यो। त्यहाँको हरियाली, ताजा हावा र पहाडी जीवनको मिठासले हाम्रो बाल्यकाल रमाइलो बन्दै गएको थियो। वुवाले ठेकेदार पेशा गर्ने भएकाले प्रायः घरबाहिर व्यस्त रहनुहुन्थ्यो। परिवार ठूलो थियो—एउटा दाजु, चार जना बहिनी, आमा र म। दाजु र मभन्दा कान्छी बहिनी काठमाडौंमा पढ्थिन्, त्यसैले घरमा जिम्मेवारीका हिसाबले आमापछि ठूलो भनेकै म थिएँ। त्यतिबेला म १५ वर्षको थिएँ। किशोरावस्था भर्खरै फुलिरहेको थियो। मनमा नयाँ-नयाँ भावनाहरू जागिरहेका थिए—कहिले आफूलाई सबैको ध्यानको केन्द्र जस्तो लाग्थ्यो, कहिले अनौठो आकर्षणको तानावानाले घेरिएको महसुस हुन्थ्यो। हाम्रो घरमा एउटा ट्याम्पु पनि थियो। त्यो ट्याम्पु चलाउने चालक प्रायः घरमै हुने गर्थ्यो। ऊ सधैं हाँसी-खुसी रहने, काममा सघाउने स्वभावको मानिस थियो। कहिलेकाहीँ उसको दृष्टि मलाई अलि फरक लाग्थ्यो। मलाई पनि थाहा थियो, उसले मलाई विशेष दृष्टिले हेर्थ्यो। तर म त्यो उमेरमा जिज्ञासाले भरिएको थिएँ, केही नयाँ अनुभव गर्न चाहन्थें। एक दिन उसले सहजै भन्यो, “फिल्म हेर्न जाउँ न।” मैले पनि लजाउँदै तर उत्साहित हुँदै “हुन्छ” भनेर जवाफ दिएँ। त्यसपछि हामी ओम हलमा फिल्म हेर्न गयौँ। त्यो पहिलो पल थियो, जहाँ म पहिलो पटक कसैसँग यति नजिक भएर बसेँ। हलको अँध्यारो, फिल्मको रोमान्स, अनि उसको हल्का मुस्कान—यी सबैले मेरो किशोर मनलाई तातो धड्कनले भरिदिएको थियो।
तर, आमाको नजर तेज थियो। उनले हाम्रो व्यवहारमा केही फरकपन देख्नुभएछ। केही दिनमै आमाले उसलाई काममा नराख्ने निर्णय सुनाउनुभयो। ऊ बिदा भयो, तर जाने क्रममा उसले एक चिठी छोडेको रहेछ। त्यो चिठी ट्याम्पुको सामान राख्ने ठाउँमा भेटियो। चिठीमा उसले आफ्ना भावना लेखेको थियो—मलाई मन पराएको, मेरो 👉 Click Here for Full Story