मेरो नाम प्रमोद हो। 7 वर्षको तन्नेरी थिएँ। समयको चक्र घुम्दैछ र आज म कर्मको खोजीमा सुदूर साउदीको तातो मरुभूमिमा छु। तर, मेरो मन र मस्तिष्कमा त्यो दिनको सम्झना ताजै छ। त्यो समय म नयाबजार को एउटा सानो कार्पेट कारखानामा काम गर्थें। दिदीबहिनी र परिवारबाट टाढा, म सानो कोठामा बस्थें। जीवनको सबैभन्दा ठूलो खुशीको पल त त्यो थियो जब मेरी प्यारी बहिनी सलिना, भर्खरै एसएलसीको परीक्षा दिएर उच्च शिक्षाका लागि काठमाडौं आइपुगेकी थिई। हामी दुई जना एउटै सानो कोठामा बस्थ्यौं। त्यो कोठा हाम्रो लागि संसारको सबैभन्दा सुरक्षित र प्रेममय आश्रय थियो। हामी बस्ने घर पुरानो थियो। काठमाडौंको त्यो पुरानो घरको रौनक नै बेग्लै थियो। सानो कोठामा एउटा खाट, एउटा टेबुल र केही किताबहरूले हाम्रो संसार धानेका थिए। चर्को गर्मी र बर्षातमा पनि त्यो कोठामा आनन्दको अनुभूति हुन्थ्यो। कोठाको बाहिर, शौचालय पुरानो शैलीको थियो, र त्यसको बाहिरको बाटो वर्षामा हिलो र चिप्लो हुन्थ्यो। त्यो वर्ष असारको बेला थियो। पानी लगातार परिरहेको थियो। साँझको समयमा पानी परेकोले बाटो अझै चिप्लो भएको थियो। बहिनी सलिना शौचालय जान बाहिर निस्किएकी थिई। म कोठामा किताब पढिरहेको थिएँ। एक्कासी मलाई बहिनीको पीडादायी आवाज सुनियो। "दाइ, दाइ," भन्ने आवाज सुनेर म हतारहतार बाहिर निस्कें।
बहिनी भुइँमा लडेको देखेर म डराएँ। उसको अनुहारमा पीडा र आँसु मिसिएको थियो। " उसले रुँदै भनी, "दाइ, खुट्टा चिप्लियो र हिलोमा लडें। " म हतारिएर उसलाई हात दिएँ र कोठाभित्र ल्याएँ। उसलाई खाटमा सुत्न लगाएर मैले उनको अवस्था हेरें। उनको दाहिने खुट्टामा नीलडाम परेको थियो। मलाई 👉 Click Here for Full Story