>मेरो पाइलाहरू त्यसको कोठातिर सोझिँदा मनभित्र बेग्लै उल्लासको लहर चल्थ्यो। ऊ प्रायः रातो कुर्तामा हुन्थी, जुन उसको सुडौल ज्यानमा खुब सुहाउँथ्यो। पातलो कम्मर र पुष्ट छातीले उसको रूपलाई अझ मनमोहक बनाएको थियो। हरियो कपडामा सेतो छालाको आभाले मेरो आँखालाई लोभ्याउँथ्यो। उसको बोलीको मिठासले म पहिले पनि लठ्ठिने गर्थें। त्यो दिनको कुरा अलि फरक थियो। घरमा ऊ एक्लै थिई। उसको मधुर बोलीले मलाई पहिलेझैँ लठ्ठ पारिरहेको थियो। उसले चिया बनाएर ल्याई। चियाको चुस्की लिँदै हामी गफमा डुब्यौं। उसले भनी कि उसका काकाको घरमा पारिवारिक जमघट भएकाले आमाबुबा र बहिनी उतै गएका रहेछन्। कुराकै बीचमा उसको फोनको घण्टी बज्यो। " म त्यहाँ बस्न गएको थिइनँ, मेरो कोठा नजिकै थियो, केही घरको दूरीमा मात्र। तैपनि मैले उसलाई एक्लोपनको महसुस हुन दिइनँ। " मेरो कुरा सुनेर उसको अनुहारमा सन्तुष्टिको भाव छायो। साँझ पर्दै जाँदा हामी टेलिभिजनमा रमाउन थाल्यौं। ऊ खाना बनाउनतिर लागी। सँगै बसेर टिभी हेर्दै हामीले खाना खायौं। रात त्यति छिप्पिएको थिएन, करिब आठ बजेको हुनुपर्छ। " मैले उसको प्रस्ताव सहर्ष स्वीकार गरें। त्यसपछि हामी दुवै मिलेर ह्विस्की किन्न बाहिर निस्क्यौं। एउटा हाफ एन्टिक्विटी, चाउचाउ र चिप्स लिएर हामी कोठामा फर्क्यौं। हामी गफ गर्दै र रक्सीको चुस्की लिँदै थियौं।
छेउको टिभीमा मधुरो गीत बजिरहेको थियो। 👉 Click Here for Full Story