प्रजनाले मेरो एउटा पुरानो कथा पढेपछि मलाई अनायासै फेसबुकमा सन्देश पठाइन्। पहिलो सन्देश पाउँदा मलाई अलिक आश्चर्य पनि लाग्यो, तर खुशी पनि। उनको शब्दहरूमा त्यस्तो आत्मियता थियो, जसले मलाई आकर्षित गर्यो। मैले पनि सो सन्देशको जवाफ फर्काएँ, र त्यहीबाट हाम्रो संवाद सुरु भयो। कुराकानी हुँदै जाँदा उनले आफ्नो जीवनका केही पीडा पोखिन्। उनका श्रीमान् प्रायः स्वास्थ्य समस्याले ग्रस्त थिए, जसका कारण वैवाहिक सम्बन्धमा उनी अपूर्ण महसुस गर्थिन्। शारीरिक मात्र नभई भावनात्मक तृष्णा पनि तृप्त हुन सकेको थिएन। उनले भनेकी थिइन्—“मन त कहिले काँही बच्चा जस्तै हुन्छ, कसैको माया, स्पर्श, अनि आत्मियता खोज्छ। ” उनको कुरा सुन्दा मलाई लाग्यो, प्रजना केवल शारीरिक नजिकता भन्दा बढी, एक किसिमको आत्मियता खोजिरहेकी थिइन्। मैले उनलाई बुझाउन खोजेँ—“इच्छा र चाहना दबाएर राख्दा मन अझै तडप्छ। ” प्रजना अलिक उत्सुक स्वभावकी थिइन्। उनी नयाँ कुरा बुझ्न चाहन्थिन्। ” उनी बोल्दा उनीका आँखामा जिज्ञासा र बालसुलभ चमक देखिन्थ्यो। मैले हाँस्दै भनेँ—“लाज भन्दा पनि यो त जीवनको एउटा स्वाभाविक पक्ष हो। जस्तो हामी खाना 👉 Click Here for Full Story