२००५ सालतिरको कुरा हो । म र प्रभात थापा सर एउटै मल्टिनेशनल कम्पनिमा काम गर्थ्यौं, सिमरामा। उहाँ मेरो हाकिम थिए, तर हाम्रो सम्बन्ध केवल अफिसमै सीमित थिएन, घरपरिवारसम्म पुग्थ्यो। प्रभात सरकी श्रीमती मीना म्याडमसँग पनि मेरो राम्रो बोलचाल थियो। उनीहरूको पुरानो घर पूर्वमा थियो, तर अहिले जीतपुर, बारामा बसाइ सरेका थिए। दुई छोरा विदेशमा पढ्न गएका कारण, घर झन् खाली जस्तो हुन्थ्यो। कहिलेकाहीँ म सरको घरमा डिनर खान पुग्थेँ, त्यहीँबाट म्याडमसँग नजिकको सम्बन्ध बनेको थियो। पछि सरलाई छ महिनाको लागि जापानमा ट्रेनिङमा जानुपर्ने भयो। उहाँले घरको जिम्मा पनि मलाई दिए। त्यसपछि त म घरमा समय–समयमा जान्थेँ, कामकाज मिलाउन, सल्लाह दिन, साथी बनेर। पहिलो तीन महिना सजिलै बित्यो। तर विस्तारै मीना म्याडमको अनुहारमा अलिकति खालीपन झल्किन थाल्यो—जस्तो केही कमी भएझैँ। एक साँझ मिनाले मलाई फोन गरेर भन्नुभयो, “ए… आज बेलुकी आउनु न। ” म गएँ। साधारण कुरा रहेछ, मैले सजिलै मिलाइदिएँ। फर्कन लाग्दा मिनाले रोक्दै भनिन्, “खाना खाएर मात्र जानुस् न। ” त्यो बेलुकी हामी दुईले 👉 Click Here for Full Story