हामीहरू घरभित्र छिर्नासाथ इशिता दिदीले मूलढोकाको चुकुल लगाउनुभयो र हामीहरुलाई लिएर माथि उक्लनुभयो । फल्गुनीले इशितालाई सोधिन “अनि दिदी एक्लो गरेर बस्नुभा’नि ?” इशिता दिदीले जवाफमा “के गर्नु र ? टि.भी. हेर्*यो बस्यो !” “अनि इशिता दिदी आमाबाबु कहिले फर्कनुहुन्छ ?” मेरो जिज्ञासामा दिदीले
👉 Click Here for Full Story