हामी दुवै एउटै अफिसमा काम गर्थ्यौँ। अनु मेरो सिनियर थिइन्, पद म्यानेजर, म भने असिस्टेन्ट म्यानेजर। उमेरले मभन्दा ठूली भए पनि उनको अनुहार, हिँडाइ, बोलाइमा युवापन झल्किन्थ्यो। करिब ३६–३७ वर्षकी भए पनि जो कोहीले हेर्दा उनी २५–२६ वर्षकी जस्तै लाग्थिन्। सुन्दर अनुहार, मिलेको शरीर, नियमित व्यायाम गर्ने बानी… हेर्दा साच्चै मोडलजस्तै देखिन्थिन्। हामी तीन वर्षदेखि एउटै अफिसमा थियौँ।
बिहान आठ बजेदेखि बेलुकी आठ बजेसम्म सँगै बित्थ्यो। लन्च, टिफिन, मिटिङ सबैमा उनी बिना अफिस अधुरो लाग्थ्यो। म उनलाई दिदी भनेर सम्बोधन गर्थेँ। बाहिर हेर्दा हाम्रो सम्बन्ध केवल सिनियर–जुनियरको जस्तो लाग्थ्यो, तर भित्री तर्फ हामीबीच अजीब तर गहिरो नजिकपन विकसित भइसकेको थियो। अनु विवाहित थिइन्, एक छोराकी आमा। उनका श्रीमान ठूला अफिसमा जागिरे, घरै दरबारसरह, परिवार सम्पन्न। म उनका छोराको जन्मदिनमा पहिलो पटक घर गएको थिएँ—त्यो महलजस्तो घर देख्दा म एकछिन अचम्मित भएको थिएँ। जीवनमा कहिल्यै कुनै कमी नभएको मानिस जस्तो देखिन्थिन् अनु। तर एकदिन उनका श्रीमान विदेशतिर लामो प्रशिक्षणका लागि जानुपर्ने भयो। त्यो दिनदेखि उनी असाध्यै चुपचाप हुन थालिन्। अघिसम्म चञ्चल देखिने अनु अचानक अलि उदास देखिन्थिन्। राति घरमा एक्लै पर्नु, श्रीमानको याद आउनु, अनि बच्चा पनि पढाइमा व्यस्त हुनुले उनलाई झन् खालीपन महसुस गराइरहेको थियो। म यो सबै नजिकबाट देख्थेँ। एक दिन उनले मलाई सहजै भनिन्, “आज तिमी फ्री छौ? फिल्म हेर्न जाऔं न।” मैले पनि ढिला नगरी सहमति जनाएँ। हामी हल गएर रोम्यान्टिक फिल्म हे¥यौँ। फिल्ममा केही रोमाञ्चक दृश्य आउँदा उनी मेरो हात बलियोसँग समाउँथिन्। त्यो स्पर्शले मलाई अजीब उर्जा दिन्थ्यो। कहिलेकाहीँ म पनि उनको हात मुसार्थेँ। त्यो दिनको फिल्म, त्यसपछिको डिनर… सबैतिर हामीबीचको दूरी बिस्तारै घट्दै गयो। त्यसपछि हाम्रो भेट्ने शैली नै फेरियो। अफिस सकिएपछि सँगै डिनर,
👉 Click Here for Full Story