नयाँ जागिर खोज्न काठमाडौं आइकी थिएँ। गाउँमा बाबु बिरामी, आमा खेतमै अल्झिरहेकी, भाइबहिनीको पढाइ रोकिने अवस्थामा थियो। हातमा एक पैसा थिएन। मसँग भएको सम्पत्ति भनेको पढाइ र केही सपना मात्रै। तर शहरले चिन्नासाथ पहिलो पाठ सिकायो—यहाँ योग्यता मात्रले पुग्दैन, सिफारिस, पैसा वा शरीर चाहिन्छ। म लगातार दरखास्त हालिरहेँ, धेरै ठाउँ धाएँ। हरेक अफिसमा एउटै कुरा सुनिन्थ्यो, “अवसर चाहिएको हो भने केही त देखाउनुपर्छ।” कहिलेकाहीँ पैसाको नाममा संकेत हुन्थ्यो, कहिलेकाहीँ अझै असहज प्रस्ताव। सुरुमा म ठाडै अस्वीकार गर्थेँ। “मेरो मेहनतले जागिर पाइन्छ,” भन्ने आशा थियो। तर दिनदिनै असफलताले त्यो आशा भत्किँदै गयो। घरबाट फोन आउँथ्यो—“पैसा पठाइदेऊ न, बाबुको औषधि किन्ने बेला भएको छ।” मसँग जवाफै हुन्न। मुटु भाचिंदै जान्थ्यो। एकदिन एक अफिसमा सुपरभाइजरले भन्यो, “तिमीलाई काम दिन सक्छु। तर मसँग भेट्नुपर्छ, व्यक्तिगत रुपमा।” उनको आँखामा लुकेको अर्थ बुझ्न मलाई धेरै समय लागेन।
सुरुमा कडा स्वरमा भनेँ, “म काम गर्न जान्छु, अरू कुरा गर्न सक्दिन।” तर उनले चिसो स्वरमा हाँस्दै जवाफ दिए, “त्यसो भए अरूलाई मौका दिनु पर्छ।” त्यो रात घरको सम्झनाले निद लागेन। भोलिपल्ट फेरि फोन आयो—“तिमी निर्णय गर्छ्यौ भने जागिर पक्का।” म
👉 Click Here for Full Story