बाले कान्छीआमा ल्याउँदा म मात्र १३ वर्षको थिए। विहेको जग्गेमा बसेकी हुनेवाला कान्छीआमाको सुन्दरता देखेर मलाइ त्यो दिन कस्तो निराश बनाएको थियो। बाले राम्री बुढी भित्र्याउँदा मलाइ किन निराशा, थाहा छैन। उमेरमा १० वर्ष कान्छी थिइन। जन्ती गएका धेरैले 'सम्पति देखेर आएकी' भनेर कुरा काटेको सुनेको थिए। 'एक पटक डिभोर्स भइसकेको रे', 'सन्तान नभएर डिभोर्स भएको', आदी आदी कान्छीआमाका बारेमा धेरैथरीका कुराहरु सुने। विवाह भनेको सन्तान जन्माउन हो भनेर सुन्दै आएको थिए। सन्तान नै जन्मिदैन भने बाले किन फेरी विवाह गरेका हुन? छिमेकी दाइहरुले मलाइ जिस्काएका थिए, 'तैले अब खाना खानै पर्दैन। कान्छीआमाले तलाइ रातीराती दुध पिलाउँछिन।', केटाहरु गलल हाँसेका थिए। म उनीलाइ छोडेर फेरी जग्गे तिर लागे। 'कत्रा छन् यार, तैले देखिस्...?', पछाडी केटाहरु आपसमा कुरा गर्दै थिए। म फेरी जग्गेको नजिक पुगे। पन्डित संस्कृतिमा भट्याउँदै थिए। जग्गेको 👉 Click Here for Full Story