नेपालमा जागिर खाने कुरा सबलाई थाहा भएकै हो—तलदेखि माथिसम्म चम्चागिरी नगरी त कहाँ उचाइमा पुगिन्छ र! म पनि त्यही बाटो पछ्याउन बाध्य भएँ। हाकिमको मन जित्नैपर्छ भन्ने सोचले म उनीहरूको घर आउजाउ गर्न थालेको निकै समय भइसकेको थियो। हाकिमका छोराछोरी त सब विदेशतिर पढ्न गएका, घरमा त हाकिमनी मात्रै रहन्थिन्। उमेरमा झण्डै अठ्ठाइस-तीस वर्षकी होलिन्। सुन्दर अनुहार, मिलेमतो बोली, अनि कहिले काँही गुनासो झल्किएको नजर—उनको जादुमय उपस्थितिले मलाई झन् घर तर्फ तानेको थियो। म बिस्तारै हाकिमको घरको सदस्यझैं भइसकेको थिएँ। हाकिमलाई म दारु–पार्टीदेखि सानो ठुलो तयारी सबैमा सघाउँथेँ। तर, मन भित्र भने सधैं लाग्थ्यो—यस्तो चम्चागिरीले जागिर त खासै चम्किनेवाला छैन। तर नियतिको खेलले मलाई अर्को सुखतिर डोर्यायो, जुन मैले कल्पना पनि गरेको थिइनँ—त्यो थियो हाकिमनीको नजिकिनु। हाकिम त दिनरात मिटिङ, दौडधुपमै व्यस्त। बिचरी हाकिमनीलाई समय नै को दिन्थ्यो र! म अलिकति हाजिरजबाफ, अलिकति हिरो टाइपको भएकोले होला, उनले मलाई चाँडै आफ्नो वरिपरि भित्र्याइन्। कहिले किचनमा सघाउँथेँ, कहिले भारी बोकिदिन्थेँ, कहिले मात्र उनलाई रमाइलो कुरा सुनाउँथेँ। बिस्तारै उनको नजरमा म फरक मान्छे बन्दै गएँ। एक दिन त झन् रोचक भयो। हाकिमले बाहिर ट्रेनिङमा जानुपर्ने भयो—पूरा २० दिनको लागि। ” उनले भनेको “उस” भनेको म नै थिएँ।
त्यसपछि त 👉 Click Here for Full Story