मेरा गाउँका एक बहिनी, जसको नाम परनिका थियो, शहरको चहलपहल माझ काठमाडौँमा बस्थिन् । उनी जम्मा एक्काइस वर्षकी थिइन् र उनको जीवनको गोरेटो अझै खुलेको थिएन । यद्यपि हामीबीचको सम्बन्ध कुनै घनिष्ठतामा बाँधिएको थिएन, हामी कहिलेकाहीँ फोनमा कुरा गर्थ्यौं, र कहिलेकाहीँ त भेट पनि हुन्थ्यो । एक-दुई पटक उनी मलाई भेट्न मेरै घरसम्म पनि आएकी थिइन् । हाम्रो कुराकानी प्रायः साधारण र सहज हुन्थ्यो, जसमा कुनै पनि गहनता वा गहिराइ थिएन । को परीक्षा सकाएकी थिइन् । एक दिनको कुरा हो, म कार्यालयमा काम गरिरहेको थिएँ, अचानक उनको फोन आयो । " उनले पनि मीठो स्वरमा सबै कुरा ठीकठाक रहेको बताइन् । कुराकानीकै क्रममा उनले भाइबहिनी गाउँ गएको कुरा सुनाइन् । ” त्यसपछि उनले आफ्नो फोनको ब्यालेन्स सकिएको र १०० रुपैयाँको रिचार्ज कार्ड नपाएकोले मलाई ल्याइदिन अनुरोध गरिन् । मलाई पनि उनको कुरा सुन्दा केही गर्न पाए हुन्थ्यो जस्तो लाग्यो । ” मेरो जवाफले उनलाई सन्तोष भएको थियो भन्ने लाग्यो । दिउँसोको करिब ३ बजेतिर मेरो कार्यालयको काम सकियो । मैले मोटरसाइकल निकालेँ, मनमा परनिकालाई भेट्ने उत्सुकता थियो । बाटोमा एउटा पसलमा रोकिएँ र १०० रुपैयाँको रिचार्ज कार्ड र दुई प्याकेट चिप्स किनेँ ।
मेरो कदम त्यसपछि सोझै परनिकाको डेरातिर लम्कियो । उनको डेराको ढोकाअगाडि मोटरसाइकल रोकेर मैले उनलाई मिस कल गरेँ । एकैछिनमा ढोका खुल्यो र उनी बाहिर निस्किइन् । उनलाई देख्नेबित्तिकै म एकछिन ठिङ्ग उभिइरहेँ । भर्खरै नुहाएकी रहिछन् । उनको कपाल चिसो र खुल्ला थियो, जसमा पानीका थोपा टिलपिल गरिरहेका थिए । कपालको सुगन्धले हावालाई सुगन्धित बनाइरहेको थियो । उनको सादगी र सुन्दरताले मलाई एकछिनको लागि 👉 Click Here for Full Story