उमेरले ४६ वर्ष नाघिसक्दा पनि ठूलोभाउजु एकदमै तन्दुरुस्त देखिनुहुन्थ्यो। अनुहारमा चमक, शरीरमा ताजगी, अनि स्वभावमा शान्ति—मानौँ समयले उहाँलाई छोएको नै छैन। वरिपरिकाले उहाँलाई अझै जवान जस्तै ठान्थे। अनुशासनमा जीवन बिताउनु भएको कारण होला, उहाँ कहिल्यै हतारतार वा झोकमा देखिनु हुन्नथ्यो। बोल्ने शैली त्यति मन्द र मीठो कि, जो सुन्छ, ऊ तुरुन्तै प्रभावित हुन्छ। गाउँ–सहर जेठाजु–जेठानी वा देवर–भाउजु भन्ने सम्बोधन सार्वजनिकमा सामान्य भए पनि, घरभित्र म उहाँलाई भाउजु भनेर मात्रै बोलाउँथेँ। उहाँसँगको सम्बन्ध सम्मानमा अडिएको भए पनि मनभित्र भने विशेष आकर्षण पलाएको थियो। उहाँको अनुहार हेर्दा मन हल्का हुन्थ्यो, उहाँसँग बोल्दा हृदयमा अजीब तर सुखद कम्पन आउँथ्यो। परिवारमा दुई छोरी मात्रै हुनुहुन्थ्यो। दुवै छोरीलाई शिक्षित र संस्कारी बनाउन उहाँले जीवन समर्पण गर्नुभएको थियो। खासगरी कान्छीको विवाह अझै हुन बाँकी भएकाले उहाँ बढी सचेत हुनुहुन्थ्यो। “समाजमा इज्जत भएन भने छोरीको भविष्य अन्धकार हुन्छ,” भन्ने कुरा उहाँ प्रायः दोहोर्याउनु हुन्थ्यो। त्यसैले उहाँ हरेक काम इज्जत र अनुशासनसँग जोडेर गर्नुहुन्थ्यो। भाउजु कुनै बेला रेस्टुरेन्ट वा पार्टीमा गएकी देखिनँ। उहाँको अनुशासन, सरलता र मिजास हेर्दा लाग्थ्यो, यस्तो नारीलाई जित्न मागेर वा फकाएर होइन, मन जितेर मात्रै सम्भव हुन्छ। तर मसँग त्यस्तो आँट थिएन। मनमा चाहना त बल्झिन्थ्यो, तर शब्दमा कसरी उतार्ने भन्ने कुरा सोच्दा नै मुख बन्द हुन्थ्यो।
एक दिन हल्का कुराकानीको क्रममा भाउजुले भन्नुभयो, “कान्छीको लागि अब केटा खोज्नुपर्ने बेला भएको छ, देवर बाबु। तिमी पनि ध्यान देऊ है।” मैले मुस्कुराउँदै भनेँ, “हुन्छ, कोही योग्य देखेँ भने भन्छु। तर भाउजु, तपाईं पो एक्लै पर्ने खतरा छ।” भाउजु हाँस्नुभयो र भन्नुभयो, 👉 Click Here for Full Story