दाजु अमेरिका गएको झण्डै एक वर्ष भइसकेको थियो। घरमा विवाहको कुरा उठ्यो। दाजुले मोबाइल र भिडियो कलमै युवतीलाई मन पराएको कुरा बताइसकेका थिए। त्यसपछि आमा–बुबा र केही आफन्तहरू केटी हेर्न गए। कुरा मिल्यो दुई परिवार खुसी भए अनि तिथिमिति खोजेर विवाह गर्ने निर्णय भयो। दाजु केही दिनको बिदा लिएर अमेरिका बाट फर्कनुभयो। विवाह धुमधामसाथ भयो। घरमा गुनगुन बाजा नाचगान आफन्तजनको हाँसोठट्टाले वातावरण झन् रंगीन बनाएको थियो। दाजुको जोडी निकै सुहाएको देखिन्थ्यो। मलाई पनि मनमनै लाग्यो "वाह कति रमाइलो! दाजु त ३० वर्षमा विवाह गर्दैछन् भाउजु पनि २५ वर्षमै। " विवाहपछिका केही दिन विशेषै रमाइलोमा बिते। आफन्तीहरू आउजाउ गर्थे भोजभतेर भइरहन्थ्यो। दाजुले पनि अमेरिका बाट आएको समयलाई खेर जान दिएनन् सात दिन बिदा थपेर नेपालमै बस्नुभयो। तर विवाहपछि सबैभन्दा ठूलो प्रश्न थियो—भाउजुलाई अमेरिका कसरी लैजाने? कागजपत्र मिलाउन कम्तीमा ६ महिना लाग्ने कुरा थाहा पाएपछि दाजु चिन्तित देखिन्थे। भर्खरै नयाँ परिवारमा भित्रिएकी भाउजु दाजु विना यहाँ बस्दा कस्तो कठिन होला भन्ने कुरा सोच्दा मलाई पनि गाह्रो लाग्थ्यो। एयरपोर्टमा दाजुलाई विदा गर्न भाउजु पनि साथमा आउनुभयो। " दाजुले आँसु पुछिदिँदै भन्नुभयो "चिन्ता नगर यही काठमाडौंमै बस्नू। कागजपत्र मिलाउन सजिलो हुन्छ। भाइ पनि त छ दिनभर काम गर्छ बिहान बेलुकी तिमीलाई साथ दिन्छ।
" त्यो क्षण साँच्चिकै मन छुने थियो। भाउजुको आँसु दाजुको धैर्यपूर्ण बोली—दुवैको प्रेम देख्दा म आफैं भावुक भएँ। त्यसबेला म पनि नयाँ काममा लागेको थिएँ। एउटा कम्पनीमा मार्केटिङको जिम्मेवारी पाएँ। दिनभर विभिन्न ठाउँमा जानुपर्ने नयाँ–नयाँ मान्छे भेट्नुपर्ने। काम रोचक थियो तलब पनि ठिकै अनि समय पनि अलि लचिलो। काठमाडौंको बानेश्वरमा मैले लिएको एउटा फ्ल्याटमा एक्लै बस्दै आएको थिएँ। ठूलो कोठा सानो भान्सा सजिलो वातावरण। दाजु र भाउजु काठमाडौंमा आउनुभएको दिन मैले आफ्नो कोठा उनीहरूलाई दिँदै म बैठकमा बसिरहेँ। अर्को दिन बिहान दाजुलाई एयरपोर्ट पुर्याएर फर्कँदाखेरि घर झन् सुनसान लाग्यो। भाउजु शान्त मुद्रामा बस्नु भएको देखिन्थ्यो। भर्खरै विवाह भएर दुलही बनेकी तर श्रीमान् टाढा। त्यो पीडाले उनी थाकेजस्तै लाग्थिन्। तर समयले बिस्तारै परिस्थिति बदल्छ। मैले भाउजुसँग कुरा गर्न थालेँ—कहिले खाना बनाउनेबारे कहिले कामका अनुभव सुनाउने। उहाँ पनि बिस्तारै खुल्न 👉 Click Here for Full Story