हामी दुवैको कथा सायद त्यो दिन सुरु भएको थिएन, जब हामी पहिलो पटक एउटै कोठामा एक्लै थियौँ। त्यो त धेरै अघि सुरु भइसकेको थियो—त्यो दिनदेखि, जब मैले पहिलो पटक उसलाई स्कुलको मैदानको कुनामा उभिएर साथीसँग हाँसिरहेको देखेको थिएँ। उसको हाँसोमा एउटा अजीब किसिमको मिठास थियो, जुन सुन्दा मन शान्त हुन्थ्यो। म सधैं अलि शान्त स्वभावको थिएँ। धेरै साथीहरू थिएनन्, तर मनमा धेरै सपना थिए। रूप भने ठीक उल्टो थिई—उ खुला स्वभावकी, सबैसँग सजिलै घुलमिल हुने। तर नजाने किन, उसले मसँग भने छुट्टै किसिमको अपनत्व देखाएकी थिई। सायद त्यसैले होला, बिस्तारै हाम्रो मित्रता अरूभन्दा गहिरो हुँदै गयो। कक्षा ८ मा पढ्दै गर्दा हाम्रो पहिलो चिनजान भएको थियो। सुरुमा त सामान्य “हेलो” र “कस्तो छ?” मै सीमित थियो। तर समय बित्दै जाँदा हामी सँगै बस्न थाल्यौँ, सँगै नोट साट्न थाल्यौँ, र सँगै हाँस्न थाल्यौँ। उसले कुनै कुरा बुझिन भने म सम्झाउँथेँ, र मलाई केही गाह्रो परे उसले धैर्यका साथ सिकाउँथी। जब मेरो उमेर १६ वर्ष भयो,
👉 Click Here for Full Story
त्यो दिन पुरै छिराए Tyo dina purai chhiraaye. nepali ko kathaa