कथा – एउटा संयोगको यात्रा YeuTa Sanjogako Yatra New Nepali best Story

कथा – एउटा संयोगको यात्रा  YeuTa Sanjogako Yatra New Nepali LOve Story

मेरो नाम ज्वलन्त हो। घर चितवनमा पर्छ। कामको सिलसिलामा प्रायः काठमाडौँ आउन–जान गर्नुपर्छ। कहिले साथी हुन्छन्, कहिले म एक्लै गाडी चलाएर यात्रा गर्छु। त्यो मंसिर २० गते आइतबार पनि म एक्लै चितवन फर्कँदै थिएँ। भारततिर नाकाबन्दीको असरले गर्दा त्यतिबेला बाटोमा लिफ्ट खोज्ने धेरै भेटिन्थे। म पनि कहिलेकाहीँ कोहीलाई गन्तव्यसम्म पुर्‍याइदिन्थेँ। त्यसै दिन कलंकीबाट गाडी चलाउँदै थिएँ, बेलुकी करिब ४ बजे। अचानक २०–२२ वर्षकी एउटी केटी गाडी अगाडि आइन्। रोकिएन भने ठोक्किने डर, त्यसैले मैले गाडी अड्याएँ। हत्तारिँदै उनले भनिन्, "दाइ, मलाई चितवनसम्म पुर्‍याइदिनु न।" मैले पनि गन्तव्य एउटै भएकाले "बस्नुस्" भनेँ। उनी पछाडिको सिटमा बसिन् र 👉 Click Here for Full Story
पुराना कथाहरुको लागि यहाँ क्लिक गर्नुहोस नयाँ कथाहरुको लागि यहाँ क्लिक गर्नुहोस

Recent Comments

Profile picture of Purna Yoanjan
Purna Yoanjan

This was a great read! Thanks for sharing Story.

Profile picture of Sunita Thapa
Sunita Thapa

I Read something new story today, appreciate it!

Comment input icon